लिपुलेक प्रकरणबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक

लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहेको सन्दर्भमा नेपाली कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै धारणा सार्वजनिक गरेका हुन् । नेपाल–भारत संयुक्त आयोगमा २ देशबीचको सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधानमा पुग्ने सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तो छ धारणा –

सम्बन्धित सामग्री

सरकारले भारतलाई भन्यो–‘नेपाली भूमिमा सडक निर्माण रोक’

काठमाडौं । सरकारले नेपाली भूमिमा भारतीय पक्षबाट भइरहेको एकपक्षीय सडक निर्माण रोक्न र कूटनीतिक संवादमा आउन भारत सरकारलाई आग्रह गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ मा कालापानी हुँदै चीनसँगको सीमा क्षेत्र लिपुलेक पुग्ने सडक निर्माण भइरहेको उल्लेख गरेको दुई सातापछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक […]

भारतलाई सरकारको जवाफ : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो

काठमाडौं : भारतसँगको सीमा विवादबारे नेपाल सरकार बोलेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माण कार्य जारी रहेको अभिव्यक्ति दिँदा सरकार मौन रहेको आरोप लागिरहेको बेलामा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो। आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुअघि सीमाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘कालापानी लिपुलेक र लिम्पियाधुराको सम्बन्धनमा महाकाली नदीको पूर्व कालापानी, लिपुलेक र लिम्पिय

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न भाग हुन् : सञ्चारमन्त्री

नेपाल सरकारले नेपाल र भारतबीचको विवादित क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुअघि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो । उक्त अवसरमा उहाँले महाकाली नदीको पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनु भएएको छ । सरकारले भारतलाई नेपाली भूभाग भएर जाने कुनै किसिमको एक पक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

भारतले नेपाली भूमि मेचेको बारे चीनले मुख खोल्यो

काठमाडौं : भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा सावर्जनिक गरेको विषयमा उत्तरी छिमेकी राष्ट्र चीनले आफ्नो आधिकारिक धारणा व्यक्त गरेको छ। चीनका तर्फबाट काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नयाँ नक्सामा राखेको बारे प्रतिक्रिया दिएको हो।...

'कालापानी र लिपुलेक हाम्रा अभिन्‍न अंग हुन्, सरकारले गम्भीर पहलकदमी गरोस्'

काठमाडौं : नेपाली भूमि कालापानी र लिपु लेकलाई समेटेर भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल सकारले आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्। भारतले केही महिनाअघि विवादित भूमि जम्मु-कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरेपछि नयाँ नक्सा सार्वजनिक गरेको हो। ...