काठमाडौं, ३१ वैशाख । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले संघीयता र धर्मनिरपेक्षताको खारेजी आफ्नो पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेकी छन् । ‘एमाले केन्द्रीय कमिटीको पाँचौं बैठकमा मिसन ग्रासरुट अभियानको सातवटै प्रतिवेदनमा छलफलमा केही साथीहरुले संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने विचार ल्याएको भन्ने सुनियो । तर संघीयता हाम्रो साझा प्रतिबद्धता हो । यसलाई […]