'डेटा चोरी'का विषयमा काउन्सिलले सार्वजनिक गर्यो आधिकारिक धारणा, नाम मुछिएका उम्मेदवारका विषयमा मौन
नेपाल मेडिकल काउन्सिलले निर्वाचनका समयमा काउन्सिलका चिकित्सकहरुको विवरण चोरी भएको र दुरुपयोग भएको भन्ने आरोपका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ।
काठमाडौं : नेकपा एमालेले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ। आज पत्रकार सम्मेलन गरेर एमालेले आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको रिजालले बताए । होटेल हिमालयमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरिने उनले बताए।एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार वर्तमान सरकारले राष्ट्र बैंकका गभर्नर महाप्
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधवारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे […]
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङ
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको सङ्घीय संसद्को निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मङ्गलवार एमसीसीको अमेरिकास्थित केन्द्रीय कार्यालयले वक्तव्य सार्वजनिक गर्दै एमसीसी पारित गर्ने अधिकारी सधैँ नेपाललाई रहेको जनाएको छ । नेपालले २७ फेब्रुअरीमा एमसीसी सहयोग सांसदबाट पारित गरेको हो । कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल […]
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन सम्झौताको अनुमोदन लगायत पछिल्लो राजनीति घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै छन्। तिनकुनेस्थित रोयल बैङ्क्वेटमा पत्रकार सम्मेलन जारी छ। लाइभ तलको भिडियोमा हेर्नुहोस्–
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित एक ब्यांकेटमा कार्यक्रम गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभयो । […]
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ । पार्टीको धारणा सार्वजनिक गर्न आज (मङ्गलवार) दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक […]
एमसीसी प्रकरणमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउँसो १ बजे तीनकुने स्थित रोयल ब्यांकेटमा पत्रकार सम्मलेनको आयोजना गरिएको हो ।एमसीसी प्रकरण लगायत मुलुकको विकसित परिस्थितिका बारेमा नेकपा (एमाले)का आधिकारिक धारणाहरू सार्वजनिक गर्न अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको नेता रिजालले जानकारी दिएका छन् ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतको आधारमा एमसीसी पारित गरेको थियो । नेकपा एमालेले पनि आफ्नो पुरानो अडान दोहोर्याउदै कुनै पनि संसदीय प्रक्रियामा भाग लिएको थिएन । एमालेले संसदमा बेल घेराउ गर्दै ‘हाम्रो विरोध जारी छ’, ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’,‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ लगायतका नारा लगाउदै आएको छ । आफ्नामाग पुरा नभएसम्म संसदको अवरोध नखोल्ने एमालेको अडान छ । एमालेले आफ्ना पार्टीले कारवाही १४ जना सांसदलाई कारवाही गरेकोमा सो को सूचना सभामुखले टाँस गर्नु पर्ने वा सभामुखले राजिनामा दिनु पर्ने माग अगाडी सारेको छ । माधव नेपाल नेतृत्वको नेकपा एसका सांसदहरुलाई एमालेले गैर सांसद भन्दै उनीहरुको उपस्थितिमा संसद चल्न नसक्ने बताउदै आएको छ । एमाले फुटाएर माधव नेपालले नेकपा एस गठन गरेका थिए ।
काठमाण्डाै – चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।
आज मङ्गलबार मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा धारणा बाहिर ल्याउने बताउनुभएको हो । उहाँले कुनै रिपोर्टकाे आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताउनुभयो । ...
लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहेको सन्दर्भमा नेपाली कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै धारणा सार्वजनिक गरेका हुन् ।
नेपाल–भारत संयुक्त आयोगमा २ देशबीचको सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधानमा पुग्ने सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ धारणा –