रक्तसञ्चार केन्द्रको बैकल्पिक व्यवस्था गर्न बाँके रेडक्रसको माग

नेपालगञ्ज– नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पताल हाताभित्र रहेको रक्तसञ्चार केन्द्र हटाउने भए विकल्प दिन आग्रह गरेको छ। अस्पतालले १५ दिनभित्र रक्तसञ्चार केन्द्रको व्यवसायिक भवन हटाउन पत्र पठाएपछि रेडक्रसले त्यसप्रति असन्तुष्टि जनाउँदै विकल्पको माग गरेको हो। रेडक्रसले बुधबार पत्रकार सम्मेलन गरेर वैकल्पिक व्यवस्थापछि मात्र भवन तोडफोड गरिदिन आग्रह गरेको छ। रेडक्रस बाँकेका सभापति गोवर्धनसिंह सम्झनाले […]

सम्बन्धित सामग्री

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता ३३० रुपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीले चैत १९ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता ३३० रुपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीले चैत १९ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।

तीन कार्यालय पुनःस्थापना गर्न माग

खजुरा– बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।   हाल सेवा प्रवाहमा सहज […]

नरैनापुरमा खडेरीको समस्या, डिप बोरिङको व्यवस्था गर्न मन्त्री गहतराजको सक्रियता

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा मन्त्रीसँग छलफल गरेका छन्  । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री गहतराजले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन् ।  लामो समयदेखिको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै मन्त्री गहतराजले त्यस क्षेत्रमा तत्काल डिप बोरिङको व्यवस्था गरिदिन उर्जा मन्त्री भुसालसँग माग गरे  । सुख्खा क्षेत्

निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने माग

काठमाडौँ ३० साउन । श्रीमानको उपचारमा सात लाख रुपैयाँ खर्च भयो । तर पनि रोग निको नभएको बाँके बैजनाथ गाउँपालिका ३ कि शर्मिला थारुको गुनासो छ । शर्मिलाका श्रीमान्लाई सिकलसेल एनिमिया भएको छ । यो रोगको उपचार खर्चिलो छ । यो रोग लागेमा पोषणयुक्त खानपान र रहनसहन व्यवस्थित गर्न सकियो भने सामान्य जीवन भने बाँच्न […]

गैरजमानती हिरासत माग गर्दै भेरीका स्वास्थ्यकर्मीको माैन प्रदर्शन

बाँके : स्वास्थ्यकर्मी सुरक्षाको माग गर्दै भेरी अस्पताल नेपालगन्जमा मौन प्रदर्शन गरिएको छ।भेरी अस्पताल नेपालगन्जमा बाँकेका सम्पूर्ण चिकित्सकलगायत स्वास्थ्यकर्मीले चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत कानुन माग गर्दै प्रदर्शन गरिएको हो। सरकारद्वारा हालै जारी गरिएको ऐनमा ‘जेल विद आउथ विल’ अर्थात् गैरजमानती हिरासतको नियम छ। सोही व्यवस्था कार्यान्वयन गराउन अध्यादेशमार्फत कानुन ल्याउन दबाब दिन ए

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गर्दै संयुक्त विज्ञप्ति

बाँके। भेरी अस्पतालकामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विषयलाई लिएर नेपाल चिकित्सक संघ, भेरी अस्पताल विकास समिति र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १५ वटा संघ संस्थाले आज घटनामा संलग्नलाई कार्वाही गर्नुपर्ने भन्दै संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन्। स्वास्थ्यकर्मीहरुको उचित सुरक्षाको व्यवस्था गर्ने र यस विषयमा भएको आन्दोलनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

बाँके। भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। इमरजेन्सी विभागमा कार्यरत हेल्थअसिस्टेन्ट पुपेन्द्र शाहीमाथि ३४ जनाको समूहले हातपात गरेको हो। कोभिड वार्डमा मृत्यु भएका विरामीलाई हेर्न नआएको भन्दै उनीमाथि हातपात गरेका थिए। अस्पतालले उक्त घटनाको छानविन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ। विज्ञप्ती जारी गर्दै जटिल अवस्थामा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नुको साटो दुर्व्यवहार भएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ।

बाँकेमा पर्याप्त बजेट विनियोजन गर्न माग

काठमाडौं, (नेस) नेपालको सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भएको बाँके जिल्लामा पर्याप्त बजेट विनियोजन गर्नका लागि आदेश दिन माग गर्दै मंगलबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय शैलेन्द्रप्रसाद अम्बेडकर (हरिजन) र मोहना अन्सारीद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा बाँके जिल्लामा पर्याप्त अक्सिजन र आईसीयूको व्यवस्था गर्नका लागि सरकारलाई आदेश दिन पनि भनिएको छ […]

लुम्बिनी प्रदेशका अस्पताल भरिए, वैकल्पिक व्यवस्था गर्न माग

दाङ – कोरोना सङ्क्रमित बढेसँगै लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालहरु भरिएका छन् । अस्पतालका बेड भरिएसँगै अस्पताल प्रशासन र चिकित्सकले वैकल्पिक व्यवस्थाको माग गरेका हुन् । लुम्बिनीका दाङ, बाँके, रुपन्देही र बर्दियामा दिनहुँ काेराेनाकाे जटिल प्रकृतिका सङ्क्रमित थपिने क्रम बढ्दाे छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार प्रदेशमा अहिले भेन्टिलेटरमा २१, आईसीयूमा एक सय ८१, आइसोलेशनमा सात सय ७४ जनाको उपचार भइरहेको छ ।  धेरै बिरामी यहाँ आईसीयू बेड कुरेर बसेका ...