बाँके : स्वास्थ्यकर्मी सुरक्षाको माग गर्दै भेरी अस्पताल नेपालगन्जमा मौन प्रदर्शन गरिएको छ।भेरी अस्पताल नेपालगन्जमा बाँकेका सम्पूर्ण चिकित्सकलगायत स्वास्थ्यकर्मीले चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत कानुन माग गर्दै प्रदर्शन गरिएको हो। सरकारद्वारा हालै जारी गरिएको ऐनमा ‘जेल विद आउथ विल’ अर्थात् गैरजमानती हिरासतको नियम छ। सोही व्यवस्था कार्यान्वयन गराउन अध्यादेशमार्फत कानुन ल्याउन दबाब दिन ए