हट्दैछ नगद बोक्नै पर्ने बाध्यता

२४ पुस, काठमाडौ । केहि दिन अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा सार्वजनिक कायृक्रममा उद्घोष गरे, ‘चाडै तरकारी किन्न नगद बोक्नै पर्ने बाध्यता हट्नेछ ।’ गभर्नर अधिकारीले गरेको उद्घोषको दुइ साता पनि नवित्दै मुलुककै ठूलो फलफूल तथा तथा तरकारी बजार कालिमाटीमा ‘क्यूआर पेमेन्ट’ को शुरुवात भयो । गभर्नर अधिकारीले आफैले तरकारी किनेर उद्घाटन […]

सम्बन्धित सामग्री

रानीवन गोल्डकप प्रतियोगिताका लागि एक लाख सहयोग

सिमकोट – पहिलो जिल्लास्तरीय रानीबन गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले एक लाख नगद सहयोग गरेका छन्। गोल्ड कप आयोजक रानीवन युवा क्लवले आर्थिक अभाव भएका कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ भएको भनाइ राखेसँगै उनले उक्त रकम सहयोग गरेका हुन्। क्लबका अध्यक्ष नवीन रोकायाले गोल्डकप नै आर्थिक सहयोग जुटाएर सञ्चालन गर्नुपर्ने बाध्यता […]

वीर अस्पतालमा फोनपेको क्यूआर सेवा

काठमाडौँ। वीर अस्पतालमा बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट अब हटेको छ। अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टम सुरू भएसँगै बीरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यता हटेको अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।

वीर अस्पतालमा फोनपेको क्यूआर सेवा

काठमाडौं । वीर अस्पतालमा बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट अब हटेको छ । अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टम सुरू भएसँगै बीरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यता हटेको अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए । फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुविधा उपलब्ध गराइएको उनले बताए । अस्पतालमा दीर्घकालीन […]

भुक्तानीको परम्परागत सोच र पद्धति बदल्ने ‘ई-सेवा’

११ माघ, काठमाडौं । अहिले किनमेलका लागि नगद बोक्नैपर्ने बाध्यता हटेको छ । गल्लीभित्रका चिया पसल हुन् या काठमाडौंका चोकचोकमा भेटिने ठेला व्यापारीहरु । अधिंकाश अहिले स्मार्ट बनेका छन् । परम्परागत भुक्तानीमात्रै होइन उनीहरु डिजिटल माध्यमबाट सहजै भुक्तानी लिन्छन् । अहिले कतिपय पसलहरुमा दुजुरा पैसा नहुँदा ‘ई-सेवा’ गरिदिनुसन् न भन्ने चलन छ । मान्छेका मोवाइलमा […]

उखु गुलियो, व्यथा अमिलो

काठमाडौं । सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो सर्लाही। सरकारी तथ्यांकअनुसार यहाँ १८ हजार ९०६ हेक्टरमा उखु खेती हुन्छ। तर, अहिले यसै क्षेत्रका किसान उखु खेती गर्न मन गर्दैनन्। कारण उधारोमा बेच्नुपर्ने बाध्यता, लागत वृद्धि र मलखादको अभाव। बिक्री भए पनि हातमा नगद पार्न आन्दोलन र अनशन बस्नुपर्ने सास्तीले खेती गर्न छाडेको किसान बताउँछन्। […]

प्रभु बैंकमा सीआरएम मेसिनबाट खातामा पैसा जम्मा गर्न सकिने

प्रभु बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै सशरीर भौतिक उपस्थिति हुनु पर्ने बाध्यता अन्त्य गरेको छ । बैंकले अब मेसिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आपूmले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।सीआरएम मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालका लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको […]

प्रभु बैंकले सञ्चालन ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

प्रभु बैंक लिमिटेडले अब मेशिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।   यो सेवा सञ्चालनमा आएसँगै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यता अन्त्य भएको बैंकले जनाएको छ ।  शुक्रवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंक...

तरकारी किन्न पैसा बोक्नैपर्ने बाध्यता हटाउँछौं-गभर्नर

१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटाइने बताएका छन् । वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रोत्साहन गरी …

आफ्नै पैसा लिन पनि आन्दोलन गर्नुपर्ने बाध्यता - Naya Patrika

तराई जिल्लाका किसानको नगदेबालीका रुपमा परिचित उखु बिक्री गरेको मुल्य पाउनका लागि समेत किसानले आन्दोलन गर्नुपर्ने बाध्यता रहेको छ । आफूले नगद लगानी गरेर उत्पादन गरेको उखु उधारोमा बेच्नु पर्ने...पूरा पढ्नुहोस् »