प्रभु बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै सशरीर भौतिक उपस्थिति हुनु पर्ने बाध्यता अन्त्य गरेको छ । बैंकले अब मेसिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आपूmले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।सीआरएम मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालका लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको […]