प्रभु बैंक लिमिटेडले अब मेशिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
यो सेवा सञ्चालनमा आएसँगै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यता अन्त्य भएको बैंकले जनाएको छ ।
शुक्रवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ ।
यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंक...