आफ्नै पैसा लिन पनि आन्दोलन गर्नुपर्ने बाध्यता - Naya Patrika

तराई जिल्लाका किसानको नगदेबालीका रुपमा परिचित उखु बिक्री गरेको मुल्य पाउनका लागि समेत किसानले आन्दोलन गर्नुपर्ने बाध्यता रहेको छ । आफूले नगद लगानी गरेर उत्पादन गरेको उखु उधारोमा बेच्नु पर्ने...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

महाजात्रा हेरेर फर्केपछि...

जागिर खोज्दाखोज्दै एक गाडी पैसा लुकाउन तीन भाइलाई आइलागेको बाध्यता र त्यसले निम्त्याएको द्वन्द्व नै फिल्मको मुख्य कथा हो ।

पैसा बचत भइरहेको छैन ? यस्ता बानी बसाल्नुहोस्

काठमाडौं– सबैलाई लाग्न सक्छ कास कमाएको सबै बचत भएको भए कति हुन्थ्यो होला । कमाई पनि रहेको छ तर कहिले पुगेको छैन कहिले काहीँ त अप्ठ्यारो परेको बेलामा पनि पैसा हुँदैन भन्ने  । प्राय नेपालीहरूमा सीमित कमाइकाबीच प्राय मानिसहरूलाई परिवार चलाउनु पर्ने बाध्यता हुन्छ ।  तर त्यही निश्चित कमाइलाई पनि बचत गरेर जोगाएर राख्न सकिन्छ । […]

समयमा हेलिकप्टर उडानको अनुमति नपाउँदा बिरामीको मृत्यु

‘सामान्य बिरामीलाई सात लाख रुपैयाँ खर्च गरेर काठमाडौं लिनु हाम्रो रहर होइन। नागरिक उड्डयन प्राधिकरणले हाम्रो बाध्यता बुझिदिएन। बिरामीको अवस्था गम्भीर हुँदै गएपछि महँगो पैसा तिरेर काठमाडौं जान अनुमति मागिएको हो। यसमा पनि ढिलाइ गर्ने। ?’...

“मामाघर, ससुराली जान पनि पैसा तिर्नुपर्ने बाध्यता”

काठमाडौं जिल्लाको उत्तरी भेगमा पर्ने गोकर्णेश्वर नगरपालिका अन्तर्गत सुन्दरीजल लगायत क्षेत्रका बासिन्दा शिवपुरी आरक्षणका कारण आवत जावतका लागि पनि शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा काठमाडौं क्षेत्र नं. ३ का सांसद सन्तोष चालिसेले बैठकको शुन्य समयमा सो कुराको जानकारी दिंदै शुल्क लिने कार्य बन्द गराउन ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा बोल्दै चालिसेले …

रगतका लागि पैसा तिनुपर्ने बाध्यता प्रदेशभरि अन्त्य: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिरामीका आफन्तले उपचारका क्रममा आवश्यक रगतका लागि पैसा तिनुपर्ने अवस्थाको अन्त्य भएको बताए।...

रगतका लागि पैसा तिनुपर्ने बाध्यता प्रदेशभरि अन्त्य: मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिरामीका आफन्तले उपचारका क्रममा आवश्यक रगतका लागि पैसा तिनुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयको आयोजनामा पोखरामा प्रदेश स्वास्थ्य नीतिको सार्वजनिकीकरण तथा निःशुल्क रक्तसञ्चार सेवा शुभारम्भ कार्यक्रममा उनले निःशुल्क रक्तसञ्चार सेवाको सुरुआत हुने समग्र गण्डकी प्रदेशसवासी र सरकारका लागि एउटा कोसेढुङ्गाका रूपमा भविष्यमा स्थापित हुने […]

एचआईडीसीएल : ब्याज खाएर बस्नुपर्ने बाध्यता हट्यो !

ऋण लगानीको दायरा कम हुँदा भएको पैसा पनि निक्षेपको रुपमा जम्मा गरेर ब्याज खानुपरेको बाध्यता सीईओ अर्जुनकुमार गौतम सुनाउँछन् । राष्ट्र बैंकको सर्कुलरपछि भने भएको पैसा बैंकमा राखेर ब्याज खानु पर्ने बाध्यता नहुने उनले बताए ।

पुल नबन्दा पैसा तिरेर साँघु तर्नुपर्ने बाध्यता हटेन

भजनी नगरपालिका–५ का मनिराम चौधरीले पैसा तिरेर साँघु तर्नुपर्ने दिन सकिने आशा गरेको १० वर्ष बिते पनि ती दिन गएका छैनन् ।भजनीका चारवटा वडाका बासिन्दाले अझै पनि नगरपालिकालाई पैसा तिरेर साँघु तर्ने गरेका छन् । भजनी नगरपालिकाले ठेक्का लगाएर साँघु तरेको पैसा जनताबाट असुल्ने गरेको छ । भजनी नगरपालिकाले कान्द्रा नदीको पाँच ठाउँमा साँघु लगाएर […]

यात्रु र गाडीवालाको एउटै समस्या – खुद्रा पैसा छैन !

भक्तपुरको राधेराधेबाट गाडी चढेका शैलेन्द्र राना वीर अस्पताल अगाडि ओर्लिनुभयो । सरकारले तोकेको भाडा दरअनुसार त्यहाँसम्मको भाडा २३ रुपैयाँ हो, तर उहाँले २५ रुपैयाँ तिर्नुभयो ।  ‘२ रुपैयाँ फिर्ता मागेको हो, सहचालकले छैन भन्यो’ उहाँले बढी भाडा तिर्नुपरेको बाध्यता सुनाउनुभयो, ‘कि तपाईँले चानचुन पैसा मिलाएर दिनुपर्यो हामीसँग त छैन भन्यो । मैले पनि कहाँबाट ल्याएर दिने हो र!’ अर्का यात्री प्रेम तामाङ भने बनेपादेखि आउनु भएको हो । उहाँसँग सहचालकले पहिले नै ६० रुपैयाँ लियो । उहाँलाई पनि...