हृदयाघातका लक्षण र रोकथाम

मुटुरोगको रोकथाम तथा नियन्त्रण गर्न सकिने भए पनि यो विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बनिरहेको छ । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरू, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक–फरक हुने हुँदा मृत्युको कारक पनि फरक–फरक हुने गर्छ । संसारभरि नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग भएको छ । मुटुरोग पछि मस्तिष्कघात, श्वास–प्रश्वासको सङ्क्रमण, झाडापखाला, एचआईभी एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य मृत्युका कारणहरू हुन् । संसारका ६.४ विलियन जनसङ्ख्यामध्ये हरेक वर्ष करिब ५६ मिलियन जनसङ्ख्या मरिरहेको हुन्छ । हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो, जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुटुमै सामान्यतः रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सिर्जना हुने गर्छ । मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाहरूको

सम्बन्धित सामग्री

रुघाखोकीः लक्षण, रोकथाम  र उपचार

वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद् ऋतु अर्थात् बदलिंदो चिसो मौसममा मौसमी रुधाखोकी अर्थात् इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो। यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ।

मंकीपक्स संक्रमण : लक्षण, उपचार र रोकथाम

विश्वभरमा फैलिएको मंकीपक्सको संक्रमण नेपालमा पनि पहिलोपटक एक ६० वर्षीया विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यस रोगको हालसालैको प्रकोप करिब एक वर्षअघि लन्डनमा फेला परेको थियो । त्यसयता हालसम्ममा यो रोगको संक्रमण ११० भन्दा बढी मुलुकमा देखिएको छ, जसमा ८७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ११२ को […]

ललितपुरमा दादुराको लक्षण : १० जना विद्यार्थीको स्वास्थ्य परीक्षण हुँदै

काठमाण्डाै - ललितपुर महानगरपालिका वडा नं १ कुपण्डोलमा दादुराको लक्षण भएका बिरामी भेटिएका छन् । कुपण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शङ्कास्पद बिरामी भेटिएका वडा कार्यालयले जनाएको छ । वडाका अनुसार अहिलेसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिपाेर्ट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ । दादुरा रुबेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि बिरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत गरिएको छ। आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणि ...

उत्तर कोरियामा ६ जनाको मृत्यु, २ लाख ६९ हजारमा ज्वरो

उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ ।उनीहरू सबैलाई कोभिड भएको अनुमान गरिएको छ । हालसम्म १४ लाख ८३ हजारमा यस्तो लक्षण देखिएको छ । सोमबार साँझसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५६ थियो । सेनाको मेडिकल समूहलाई राजधानी प्योङयाङमा औषधिको आपूर्ति सुधार गर्न पठाइएको जनाइएको छ ।हाल प्योङयाङ महामारीको मुख्य केन्द्र बनेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड नियन्त्रणका लागि त

वर्षमा ९/१० पटक रुघाखोकी लाग्ने मुटुरोगको लक्षण होः डा.अनिल भट्टराई

काठमाडौं, ५ माघ । पछिल्लो समयमा मानिसहरुको भागदौड र ब्यस्तताको कारण मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष–महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिने वरिष्ठ मुटरोग विशेषज्ञ डा.अनिल भट्टराई बताउँछन् । रिपोर्टर्स क्लब नेपालको युट्युबच्यानलबाट प्रसारित हुने कार्यक्रम ‘वैचारिक […]

किन हुन्छ हृदयाघात ? कस्ता लक्षण देखिएमा हृदयाघात भएको बुझ्ने ?

मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरु, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक फरक हुने हुँदा मृत्युको कारक पनि फरक फरक हुने गर्छ । संसारभरि नै सबैभन्दा धेरै मृत्युको कारण मुटुरोगलाई मानिएको छ । मुटुरोग पछि मस्तिष्क घात, श्वास–प्रश्वासको स्रक्रमण, झाडा पखाला, एच.आई.भी. एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य मृत्युका कारणहरू हुन् । संसारको ६.४ बिलियन जनसंख्या

महिलामा हुने थाइराइड क्यान्सरका सुरुवाती लक्षणहरु

क्यान्सर गम्भीर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई समयमा नै पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्श भने लिनु पर्छ ।त्यसैले कुनै पनि अंगमा क्यान्सर हुनुअघि त्यसका सुरुवाती लक्षणहरुको बारेमा जानकारी हुन आवश्यक छ । महिलामा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । महिलाहरूमा पछिल्लो समय थाइराइड क्यान्सर पनि हुने गरेको पाइन्छ ।

स्क्रब टाइफसका बिरामी बढ्दै, कोरोनाको जस्तै लक्षण हुँदा परीक्षणमा ढिलाइ !

काठमाण्डाै - कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित हुँदा अरु सङ्क्रामक रोगजस्तै स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ ।अहिले बर्खाको समय भएकाले देशका धेरै ठाउँमा स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । तर, उनीहरुले समयमै परीक्षण नगर्ने गरेको पाइएको छ । स्क्रब टाइफस र कोरोनाको लक्षण लगभग उस्तै हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, झाडापखाला लाग्नु तथा श्वासप्रश्वासमा समस्या हुनु स्क्रब टाइफस र कोरोना दुवैका लक्षण हुन् ।यस्ता लक्षण देखिए पछि धेरैजसो बिरामीले कोरोनाको मात्रै परीक्षण गर्ने गरेका छन् । यसले गर्दा बिरामीको ज्यान...

कोरोना परीक्षण र रोकथाममा सहयोग गर्न सरकारसँग बारपाक गाउँपालिकाको माग

गोरखा। बारपाक गाउँपालिकाले कोरोना रोकथाम र संक्रमितको उपचारको लागि सरकारसँग सहयो माग गरेको छ। गाउँपालिकाको वडा नं. १ र २ मा पछिल्ला दिनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीको संख्या बढिरहेकाले तत्काल परीक्षण र उपचारको ब्यवस्था गर्न गाउँपालिकाले माग गरेको छ। गाउँपालिकाको एकल प्रयासले रोक्न सम्भाव नभएकाले सहयोग माग गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।