किन हुन्छ हृदयाघात ? कस्ता लक्षण देखिएमा हृदयाघात भएको बुझ्ने ?

मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरु, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक फरक हुने हुँदा मृत्युको कारक पनि फरक फरक हुने गर्छ । संसारभरि नै सबैभन्दा धेरै मृत्युको कारण मुटुरोगलाई मानिएको छ । मुटुरोग पछि मस्तिष्क घात, श्वास–प्रश्वासको स्रक्रमण, झाडा पखाला, एच.आई.भी. एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य मृत्युका कारणहरू हुन् । संसारको ६.४ बिलियन जनसंख्या

सम्बन्धित सामग्री

कतै तपाईं ‘हार्ट अट्याक’को जोखिममा त हुनुहुन्न ?

चिकित्सकहरूका अनुसार बदलिँदो जीवनशैलीका कारण पछिल्लो समय हृदयाघात (हार्ट अट्याक) को जोखिम बढेको छ ।  मुटुसम्बन्धी समस्या भएमा हृदयाघात हुन्छ । मुटुमा रक्तप्रवाह गर्ने मुख्य तीनवटा नसामा रगतमा बोसो जमेर रक्तनली साँघुरो भएमा वा   धमनीहरु बन्द हुनुलाई हृदयाघात भनिन्छ । यो जुनसुकै उमेर समूहकालाई क्षणभरमै हुन सक्छ ।हृदयाघातका लक्षण के के हुन् ?हिँड्दा छाती दुख्ने, सो दुखाइ चिउँडोसम्म पुग्ने, दुखाइको समयावधि २० मिनेटभन्दा बढी हुने, पसिना आउने, एकछिन हिँड्दा बढी भारी महसुस हुने, बस्दा कम

कतै तपाईं ‘हार्ट अट्याक’को जोखिममा त हुनुहुन्न ?

चिकित्सकहरूका अनुसार बदलिँदो जीवनशैलीका कारण पछिल्लो समय हृदयाघात (हार्ट अट्याक) को जोखिम बढेको छ ।  मुटुसम्बन्धी समस्या भएमा हृदयाघात हुन्छ । मुटुमा रक्तप्रवाह गर्ने मुख्य तीनवटा नसामा रगतमा बोसो जमेर रक्तनली साँघुरो भएमा वा   धमनीहरु बन्द हुनुलाई हृदयाघात भनिन्छ । यो जुनसुकै उमेर समूहकालाई क्षणभरमै हुन सक्छ ।हृदयाघातका लक्षण के के हुन् ?हिँड्दा छाती दुख्ने, सो दुखाइ चिउँडोसम्म पुग्ने, दुखाइको समयावधि २० मिनेटभन्दा बढी हुने, पसिना आउने, एकछिन हिँड्दा बढी भारी महसुस हुने, बस्दा कम

चित्त दुख्नुले हृदयाघात बराबर पीडा दिन्छ

क्यालिफोर्निया । पछिल्लो समय विशेषगरी महिलाहरुमा चित्त दुख्दा हुने एक किसिमको ‘ब्रोकन हार्ट सिन्ड्रोम’ अधिक व्याप्त बनेको नयाँ अध्ययनले देखाएको छ । यो सिन्ड्रोमले हृदयाघात जस्तै लक्षण देखाउँछ र उत्तिकै पीडा गराउने बताइएको छ । युवा पुरुषहरुमा पनि कुनै अप्रत्याशित पीडा या चित्त दुख्नाले मुटुको समस्या बढेको पाइएको हो ।  कोभिड...

के हो ‘साइलेन्ट हर्ट अट्याक’ ? कसरी थाहा पाउने ?

हर्ट अट्याकको संकेत दिने लक्षणहरु फरक प्रकृतिका हुन्छन् । छाती दुख्ने, चिसो लाग्ने, पसिना आउने र धेरै कमजोर महसुस हुने जस्ता लक्षणहरुले हृदयाघातको संकेत गर्छ । तर, कहिलेकाँही लक्षण नदेखिए पनि हृदयाघात हुनसक्छ । कहिलेकाँही मुटुमा समस्या भएको हुने तर थाहा नहुने पनि हुनसक्छ । यस्तो हुनुलाई ‘साइलेन्ट हर्ट अट्याक’ भनिन्छ । साइलेन्ट हर्ट अट्याकमा निकै असामान्य तर कुनै पनि लक्षण महसुस हुँदैन । यस्तो हर्ट अट्याक निकै खतरनाक हुन्छ । साइलेन्ट हर्ट अट्याक के हो ? अमेरिकाको क्लीवल्याण्

मुटुमा समस्या भएको कसरी थाहा पाउने ?

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के भन्छन्– हृदयाघात वा मुटुरोगसम्बन्धी समस्याहरू जोसुकैलाई हुन सक्छ । लक्षण देखिएमा अनिवार्य चिकित्सकसँग परामर्श लिनुपर्छ । मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ । अव्यवस्थित जीवनशैली, अस्वस्थ...

हृदयाघातबारे डा. प्रकाशचन्द्र रेग्मीसँग ५ प्रश्न

मुटुको रगत वितरण गर्ने नसा अकस्मात बन्द भएपछि हृदयाघात हुन्छ। हृदयाघात जसलाई पनि र जतिबेला पनि हुनसक्ने चिकित्सकहरु बताउँछन्। मुटुसम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीहरु हृदयाघातको सबैभन्दा बढी जोखिममा हुन्छन्। जीवनशैली र तनाव यसका मुख्य कारणहरु हुन्। यसै सन्दर्भमा हामीले हृदयाघातका लक्षण, कारण तथा समाधानका बारेमा मुटु रोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीसँग कुराकानी गरेका छौँः […]

हृदयाघातका लक्षण र बच्ने उपाय - Naya Patrika

हृदयाघात मानिसलाई लाग्ने मुटुसम्बन्धी रोगमध्ये सबैभन्दा खतरनाक हो । कुनै पनि समयमा यो रोगले आक्रमण गर्न सक्ने हुनाले सम्भावित व्यक्ति या आफन्तले विशेष सजगता अपनाउनु आवश्यक हुन्छ । विश्वमा हुने...पूरा पढ्नुहोस् »

महिलाले थाहा पाउँदैनन् हृदयाघातको लक्षण

एजेन्सी– ५५ वर्षभन्दा कम उमेरमा महिलाले कहिलेकाही हृदयाघातको लक्षण थाहा नपाउने गरेको एक अध्ययनले देखाएको छ । यस्तै,  हृदयाघात भएर अस्पताल भर्नामा भएकामध्ये पुरुषकोभन्दा महिलाको...

चिकित्सकको निष्कर्ष : प्रकाशलाई आकस्मिक हृदयाघात

चिकित्सकले प्रकाश दाहालको निधन लक्षण देखिएको छोटो समयमै मृत्युको मुखमा पुर्‍याउने रोग ‘आकस्मिक हृदयाघात’का कारण भएको निष्कर्ष