मंकीपक्स संक्रमण : लक्षण, उपचार र रोकथाम

विश्वभरमा फैलिएको मंकीपक्सको संक्रमण नेपालमा पनि पहिलोपटक एक ६० वर्षीया विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यस रोगको हालसालैको प्रकोप करिब एक वर्षअघि लन्डनमा फेला परेको थियो । त्यसयता हालसम्ममा यो रोगको संक्रमण ११० भन्दा बढी मुलुकमा देखिएको छ, जसमा ८७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ११२ को […]