सुनिल शर्माप्रति गृहमन्त्रीले प्रतिशोध साँधेको आरोप, संसद र सार्वजनिक रुपमा जवाफ दिन माग (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ। पार्टी संसदीय दलको बैठकपछि सांसद श्याम घिमिरेले सामान्य केसमा संसद चलिरहेको सांसद पक्राउ गर्नु गैर कानूनी र गैर संसदीय अभ्यास भएको बताए। उनले सांसद शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए। उनले भने, ‘संसद चलिरहेको बेलामा यसरी गिरफ्तारी गर्नुपर्ने कारण […]

सम्बन्धित सामग्री

गठबन्धन बदलु प्रधानमन्त्री : हरेक पटक अरुलाई दोष

२४ फागुन, काठमाडौं । पछिल्लो समय संसद छल्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनेपछि बिहीबार सम्बोधन गरेका छन् । सांसदहरुले उठाएका विषयमा जवाफ दिन रोष्टममा पुगेका उनले अधिकांश समय भने नयाँ गठबन्धन बनाएकोबारे स्पष्टीकरण दिन खर्चिए । ६ फागुनयताका हरेक संसद बैठकमा विपक्षी दलहरुले मन्त्रीहरुको राजीनामा मागेपछि सभामुखले जवाफ दिन सरकारलाई रुलिङ गरेका […]

संसद सचिवालयले गर्‍यो राष्ट्रिय झन्डाको बैइज्जती

काठमाडौँ- राजधानीको सिंहदरबारस्थित संघीय संसद् सचिवालयले राष्ट्रिय झन्डाको बेइज्जती गरेको छ। शुक्रबार संसद् सचिवालय परिसर पुग्दा राष्ट्रिय झन्डा आधा झुकाइएको अवस्थामा भेटिएको छ। झन्डा किन झुकाइएको भनी प्रश्न गर्दा संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले स्पष्ट जवाफ दिन सकेनन्। देशसञ्चारले झन्डा किन आधा झुकाइएको भनी प्रश्न गर्दा गिरीले भने- ‘यसबारे मलाई थाहा नै भएन।’ उनले […]

रवि लामिछानेले संसदमा जवाफ दिन नपाएका प्रश्नहरु

१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत ११ पुसदेखि १३ माघसम्म ३२ दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री भए । उनी गृहमन्त्री रहेकै बेला नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले संघीय संसद सचिवालयमा विभिन्न मन्त्रालयसँग सम्बन्धित ५६ वटा प्रश्नहरु दर्ता गरे । अधिकांश प्रश्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृहमन्त्रालयसँग […]

सर्वोच्चद्वारा संसद सचिवालयलाई पत्र

काठमाडौं– निलम्बित प्रधानन्यायाधीशमाथि लागेको माहाभियोग निष्प्रभावी भएको भन्दै पत्र लेख्ने संसद सचिवालयलाई सर्वोच्च अदालतले कसरी निष्प्रभावी भयो भन्ने आधारसहित तत्काल जवाफ दिन पत्र पठाएको छ ।  संसदका महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेका थिए । त्यस लगत्तै सर्वोच्चको पूर्ण बैठक बसेको थियो । सर्वोच्चका सहरजिष्टार नारायणप्रसाद शर्माद्वारा […]

हिजो न्यायाधीश र बारमाथि खनिएका जबराले आज संसद र सांसदलाई बनाए तारो

काठमाडौं : चोलेन्द्र शमशेर जबरा आज पनि आफूमाथि लागेको महाभियोगको जवाफ दिन सिंहदरबार पुगे। महाभियोग छानविन समितिका सदस्यले आज जबरालाई दुईवटा प्रश्न गरे। बुधवार उनलाई चार वटा प्रश्न सोधिएको थियो। बुधवार उनले आफूमाथि लागेको आरोपको प्रश्नको खण्डन गर्नुको सट्टा भावनात्मक उत्तर दिए। धेरैजसो समय नेता र न्यायाधीशको आलोचनामा खर्चिए। बुधवार…

एमाले सांसदहरुले बहिस्कार गरे संसद

२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बहिस्कार गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको थियो । तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिए । अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोले । शर्माको जवाफ सुन्न […]

विपक्षीको अवरोधका कारण प्रदेशसभामा बोल्न पाएनन मुख्यमन्त्री

विराटनगर। प्रदेश १ को प्रदेशसभामा विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भयो । मुख्यमन्त्री शेरधनर राईले संसदमा जवाफ दिने तयारी रहेपनि संसद अवरोध गरेर बोल्न नदिएपछि बैठक स्थगित भएको हो । सामाजिक विकास मन्त्री उषाकला राइले भनिन्, “मुख्य मन्त्री सभामा उठेका विषयमा जवाफ दिन तयारीका साथ जानुभएको थियो । बोल्न दिईएन । अनि बैठक स्थगित भयो ।”