काठमाडौं– निलम्बित प्रधानन्यायाधीशमाथि लागेको माहाभियोग निष्प्रभावी भएको भन्दै पत्र लेख्ने संसद सचिवालयलाई सर्वोच्च अदालतले कसरी निष्प्रभावी भयो भन्ने आधारसहित तत्काल जवाफ दिन पत्र पठाएको छ । संसदका महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेका थिए । त्यस लगत्तै सर्वोच्चको पूर्ण बैठक बसेको थियो । सर्वोच्चका सहरजिष्टार नारायणप्रसाद शर्माद्वारा […]