२४ फागुन, काठमाडौं । पछिल्लो समय संसद छल्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनेपछि बिहीबार सम्बोधन गरेका छन् । सांसदहरुले उठाएका विषयमा जवाफ दिन रोष्टममा पुगेका उनले अधिकांश समय भने नयाँ गठबन्धन बनाएकोबारे स्पष्टीकरण दिन खर्चिए । ६ फागुनयताका हरेक संसद बैठकमा विपक्षी दलहरुले मन्त्रीहरुको राजीनामा मागेपछि सभामुखले जवाफ दिन सरकारलाई रुलिङ गरेका […]