२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बहिस्कार गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको थियो । तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिए । अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोले । शर्माको जवाफ सुन्न […]