१ जेठ, दैलेख । दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा रिता शाही १६ मतले विजयी भएकी हुन् अध्यक्षमा रिता शाहीले ३ हजार ९७६ मत ल्याएर विजयी भइन । उनका प्रतिस्पर्धी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत पाए । यस्तै उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारीले ३३७४ मत […]