एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे विजयी

नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे ‘पारस’ विजयी भएका छन् । गैह्रेले ४४० मत ल्याएर संघीय सांसद नारायण मरासिनीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । पारस नेता रामबहादुर थापा...

सम्बन्धित सामग्री

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।...

मोरंगको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

मोरंगको ग्रामथान गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६ सय ५० मत पाएर  विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका...

रोल्पाको त्रिवेणीको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

४ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका कर्णबहादुर बाँठामगर विजयी भएका हुन् । बाँठामगरले  ५०८५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी माओवादीका रेशम पुनले ४४६३ मत पाए । गाउँपालिका उपाध्यक्ष नेपाली कांग्रेसका लेखमणी डाँगी विजयी भएकी छन् । डाँगीले ४५७६ मत पाए । […]

थासाङको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचनले एक हजार १४४ मत ल्याएर विजयी भए । उपाध्यक्षमा नेपाली काँग्रेसका सोमल हिराचनले एक हजार ११२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका उम्मेदवार बालकुमारी […]

एमाले दार्चुलाका अध्यक्षमा प्रेमसिंह धामी विजयी

नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । धामीले पाँच सय ८८ मत ल्याएर पूर्व जिल्ला कमिटी सचिव रहेका ज्ञानेन्द्र घर्तीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।...

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी

नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् । यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित भएका हुन् । एमाले दार्चुलाको सहसचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन् । सहसचिवमै उम्मेदवारी दिएका उमेश जोशी, दानीराम पार्की र धनबहादुर कुँवर पराजित भएका छन् । एमाले दार

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी

धनगढी– नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् । यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित भएका हुन् । एमाले […]

एमाले कैलाली अध्यक्षमा थापा विजयी

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी हुनु भएको छ । आठौं अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै थापा जिल्ला अध्यक्षमा निर्वाचित हुनु भएको हो । थापाले २ सय ८७ मत पाउनु भयो भने चन्दले २ सय ८३ मत मात्र प्राप्त गर्नुभयो । यसैगरी, उपाध्यक्षमा थापा प्यानलका दुर्गाप्रसाद […]

एमाले प्युठानको अध्यक्षमा विष्ट विजयी

काठमाडौं । एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् । अध्यक्षमा […] The post एमाले प्युठानको अध्यक्षमा विष्ट विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले प्यूठानको अध्यक्षमा विष्ट विजयी

काठमाडौँ– एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन्। सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन्। अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए। पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन्। अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट […]