एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।...

सम्बन्धित सामग्री

एमालेका नवनिर्वाचित कोशी प्रदेश कमिटी सदस्यहरुको शपथ

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले उनीहरुलाई पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो । एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा घनश्याम खतिवडा बिजयी हुनुभएको छ भने उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित […]

कोशी प्रदेश कमिटी अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले लिए शपथ

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले उनीहरुलाई पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो । एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा घनश्याम खतिवडा बिजयी हुनुभएको छ भने उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित […]

एमाले कोशी अधिवेशनः रातभर मतदान, बिहान गणनाको तयारी

राति भएको मतदानमा ९ सय ७७ जना प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले प्रतिस्पर्धा गरिरहेका छन् ।

एमाले कोशी प्रदेशको अध्यक्षमा चार आकांक्षी

१९ भदौ, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशन नजिकिएसँगै नेतृत्वका दाबेदार नेताहरुले गतिविधि बढाएका छन् । आगामी १२–१३ असोजमा तोकिएको अधिवेशनबाट अध्यक्ष बन्न तुलसी न्यौपाने, घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेम्जोङले दौडधुप बढाएका हुन् । आकांक्षी मध्ये न्यौपाने वर्तमान प्रदेश अध्यक्ष हुन् । अध्यक्ष बनेको डेढ वर्षभित्रै अधिवेशन हुन लागेकाले उनी एक कार्यकाल […]

तमोरको पानी आएन, पानी ल्याउँछु भन्ने नेता खाली हात फेरि भोट माग्न आए

२०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट मोरङ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका एमाले नेता घनश्याम खतिवडा निर्वाचनमा विजयी पनि भए । त्यसबेला उनले प्रमुखताका साथ उठाएको एउटा एजेण्डा थियो– तमोरको पानी ल्याएर आफ्नो क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने ।तमोरको पानी ल्याएर सिँचाइ सुविधा उपलब्ध गराउने उनको प्रतिबद्धता पाँच वर्षसम्म पनि पूरा भएन । खतिवडा फेरि सोही क्षेत्रबाट त्यस्तै अन्य एजेण्डा लिएर अहिले पनि जनतासामु मत मागिरहेका छन् ।५ वर्षको अवधिमा यस क्षेत्रको सडक निर्माण, विद्युतीकर

मोरङ-१ मा यसअघि एक/एक पटक जितेका खतिवडा र लिम्बूमा काे बलियाे ?

विराटनगर – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा मोरङ क्षेत्र नम्बर १ मा मुख्यगरी दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १ को अवस्था हेर्दा एमाले उम्मेदवार घनश्याम खतिवडा र नेपाली कांग्रेसका डिगबहादुर लिम्बूबीच प्रतिस्पर्धा हुने देखिन्छ । लिम्बू माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसहितको सत्तागठबन्धनबाट प्रतिस्पर्धामा उत्रिनु भएको छ । संसदीय चुनावमा खतिवडा र लिम्बूको यो तेस्राे भेट हो । यसअघि उहाँहरुबीच तत्कालीन लेटाङ गाविसको अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । लेटाङ नगरप...

मोरङका ६ वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस

आज लेटाङमा बसेको क्षेत्रीय कमिटीको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, सांसद् घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेल, अग्नी भट्टराई र रुद्रबहादुर तामाङको नाम सिफारिस भएको हो।...

मोरङ १ मा एमाले उम्मेदवार शिवमाया कि घनश्याम ?

२ भदौ, विरानगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ बाट एमालेका दुई नेताले दाबी गरेका छन् । क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेले दाबी गरेका हुन् । खतिवडा २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद हुन् । तुम्बाहाम्फे समानुपातिक सांसद हुन् । एमालेबाट उपसभामुख पनि बनेकी तुम्बाहाम्फे पूर्व मन्त्री पनि […]

ऋषि धमलाको कार्यक्रममा एमाले र नेकपा (एस) का नेताहरुबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २९ फागुन । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच टिभी कार्यक्रममै चर्काचर्की परेको छ । एमाले नेता घनश्याम खतिवडा र एकीकृत समाजवादीका नेता शंकर पोखरेलबीच चर्काचर्की परेको हो । खतिवडाले एमाले निर्वाचनमा एक्लै लड्दै आएको सुनाए । उनले विगतमा कांग्रेस र माओवादी केन्द्रले मोर्चाबन्दी गरेर निर्वाचन लड्दापनि आफूहरुले सामना गरेको र बहुमत […]