३ जेठ, काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका हुन् । पुनले ३१२३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी थमसरा पुनले २५४८ मत पाइन् । उपाध्यक्षमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादीका रेशम पुनमगर उपाध्यक्षमा विजयी भएका हुन् । […]