गुलेफुन मियाँले राजीनामा दिएपछि बस्नेत बनिन् प्रदेश सांसद
सरकारी कागज किर्ते मुद्दामा दोषी ठहर भएकी प्रदेश १ की सांसद गुलेफुन मियाँले राजीनामा दिएपछि एमालेले धनकुटाकी हिमा बस्नेतलाई सांसद बनाएको छ । किर्ते कागजात प्रयोग गरेर देवरलाई ठगी गर्न खोजेको...
जनकपुरधाम- हत्या तथा डाँका अभियोगमा पक्राउ परेका मधेस प्रदेश सांसद अनिरुद्ध कुमार सिंह यादव कारागार चलान भएका छन् । जिल्ला अदालत सप्तरीले मंगलबार सांसद यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न पठाएको छ । अदालतको आदेश बमोजिम सांसद यादवलाई सप्तरी कारागार कार्यालय राजविराजमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी […]
काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रिता माझीले पार्टी छाडेकी छिन् । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै माझीले राप्रपाले वर्तमान अवस्थालाई परिपुर्ति गर्ने ढगबाट अघि बढ्न नसकेको टिप्पणी गरेकी छिन् । बाग्मती प्रदेश सांसद समेत रहेकी माझीले मुलुकले यतिबेला बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको स्पष्ट पारेकी छिन् । पार्टीभित्र साँघुरो […]
जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् । महोत्तरी जिल्ला कार्यसम्पादन […]
२० असार, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् […]
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ तथा प्रदेश १ की प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मी मतदानबाट वञ्चित भएकी छिन् । विराटनगर घर भएकी प्रदेश सांसद रेग्मीले सँधै विराटनगरको पूर्वाञ्चल विश्वविद्यालय केन्द्रबाट मतदान गर्दै आएकी थिइन् । ‘२०४५ सालदेखि विराटनगरको पूर्वाचल विश्व विद्यालयको केन्द्रबाट मतदान गरे पनि यस पटक भने आयोगले सुन्दहरैंचामा मेरो नाम पठाइदिएको रहेछ,’ रेग्मीले भनिन् । आयोगको लापरबाहीका कारण मतदान गर्नबाट आफू वञ्चित भएको उनले बताइन् । ‘बिहीबा
जिल्ला ब्यूरोकाठमाडौं, भदौ २३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ५४ जना प्रदेश सांसद खुलेका छन् । निर्वाचन आयोगले नयाँ दलको पक्षमा सनाखत गर्न दिएको समय सकिनु अघि एमालेका २ सय ३३ सांसद मध्ये ५४ जना प्रदेश सांसदले नेकपा एककिृत समाजवादी पार्टी रोजेका हुन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन […]
बुटवल। सुर्य चिन्हबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद विमला वलीलाई एमाले लुम्बिनी प्रदेश संसदीय दलले कार्वाही गर्ने भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएकी सांसद वलीलाई कारबाही गर्ने भएको हो। “वलीलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ,” एमाले प्रमुख सचेतक भुमीश्वर ढकालले बताए।
नेकपा एमालेका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईँको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको सितापाईलास्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका उनको बुधबार बिहान...