सरकारद्वारा धुलिखेल अस्पताललाई ६ करोड ८० लाख

काभ्रेपलाञ्चोक । सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड–महामारी ब्यवस्थापनका लागि ६ करोड असी लाख प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिने घोषणा गरिएको हो । धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि […]

सम्बन्धित सामग्री

होजलन्ड म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

१४ साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेडले सिरी ए क्लब एट्लान्टाका डेनिस स्ट्राइकर रासमुस होजलन्डलाई ७ करोड २० लाख पाउण्डमा अनुबन्ध गरेको छ । एटलान्टाले युनाइटेडको ७ करोड २० लाख पाउण्डको प्रस्ताव स्वीकार गर्दै होजलन्डलाई बिक्रि गरेको हो । २० वर्षीय फरवार्डका लागि युनाइटेडले ६ करोड ४० लाख पाउण्ड ट्रान्सफर रकम र ८० लाख पाउण्ड बोनसको […]

प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आवेदन

प्रभु स्मार्ट फण्डले निष्कासित गरेको सेयरमा १.५५ गुणा बढीको आवेदन परेको छ । प्रभु स्मार्ट फण्डले निष्काशन गरेको कुल ८ करोड इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले ८ लाख इकाई सुरक्षित गरेका छन् । यसबाहेक ६ करोड ८० लाख सेयर सर्वसाधारणका लागि जारी गरेकामा […]

जुवा खेल्नु अपराध, तास आयात निर्वाध

धनगढी : नेपालमा आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको कात्तिक दोस्रो सातासम्म ९४ करोड ८० लाख रुपैयाँ बराबरको तास आयात भएको पाइएको छ।यो वर्षको दशैँ र तिहारका लागि मात्रै ६ करोड रुपैयाँ बराबरका ३३ लाख बुक तास आयात भएको पाइएको हो। जुवा ऐन २०२० ले जुवा खेल्नुलाई गैरकानूनी मानेको छ।कानुनतः जुवातास खेल्न वर्जित गरिए भएपनि आयातमा भने सरकारले कुनै रोकटोक लगाइएको छैन। यस्तो हुदा नहुँदा दशैँतिहारका लागि ठूलो परिमाणको तास भित्रिने गरेको छ। भन्सार तिरेर हरेक वर्ष तास आयात बढ्दो क्रममा देखिएक

खुला सांस्कृतिक डवली निर्माण हुँदै

भरत शर्मा पाल्पा । कोरोना महामारीका कारण पाल्पामा पर्यटक आवागमन बन्द भएपनि पर्यटकीय पूर्वाधार निर्माणका काम भने धमाधम भइरहेका छन् । लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउँको नुवाकोटमा खुला सांस्कृतिक डबली निर्माण गरेको छ । तानसेनको श्रीनगर सांस्कृतिक डबली ६ करोड ८० लाख रुपैयाँमा प्रतिष्ठा कन्ट्रक्सन […]

बढ्यो संक्रमण, बढेन अक्सिजन

प्रदेश १ का १० अस्पतालका लागि ५० करोड २६ लाख ९१ हजार बजेट छुट्याइएकामा धनकुटा, खोटाङ र सोलुखुम्बुले प्रक्रिया नै अघि बढाउन सकेनन् । कोसी अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जडान गर्न ६ करोड ८० लाख बजेटका लागि अर्थ मन्त्रालयले जेठ २ गते स्वास्थ्य मन्त्रालयलाई पत्र पठायो । जसमध्ये ८० लाख लागतमा अक्सिजन ट्यांक खरिदका लागि दुईपटक अस्पतालले ठेक्का आह्वान गर्‍यो तर आवेदन नपरेको भन्दै खरिद प्रक्रिया रोकिएको छ ।

सरकारद्वारा धुलिखेल अस्पताललाई ६ करोड ८० लाख अनुदान

वनेपा। सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड महामारी ब्यवस्थापनका लागि ६ करोड ८० लाख अनुदान दिएको छ। अर्थ मन्त्रालयद्वारा स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमतिअन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिइएको हो। भेन्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि यो रकम दिइएको हो। रासस

कुमारीको म्युचुअल फण्ड १४ गतेदेखि खुल्ने, के छ लगानी गर्दाको फाइदा?

कुल ८ करोड इकाईमध्ये १५ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी कुल ६ करोड ८० लाख इकाई निष्कासन गर्न लागिएको हो।

रानी मुखर्जीको 'मर्दानी २'ले कमायो दुई दिनमा १० करोड

मुम्बई : बलिउड अभिनेत्री रानी मुखर्जी स्टारर फिल्म ‘मर्दानी २'ले बलिउड बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ। शुक्रवारदेखि प्रदर्शनमा आएको यस फिल्मले ३ करोड ८० लाख भारुको कमाई गर्दै आक्रमक ओपनिङ गरेको हो। फिल्मले दोस्रो दिन शनिबार ६ करोड ५० लाख भारु कमाइ गरेको बक्स अफिस इन्डिया डट कमले