मुम्बई : बलिउड अभिनेत्री रानी मुखर्जी स्टारर फिल्म ‘मर्दानी २'ले बलिउड बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ। शुक्रवारदेखि प्रदर्शनमा आएको यस फिल्मले ३ करोड ८० लाख भारुको कमाई गर्दै आक्रमक ओपनिङ गरेको हो।
फिल्मले दोस्रो दिन शनिबार ६ करोड ५० लाख भारु कमाइ गरेको बक्स अफिस इन्डिया डट कमले