प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आवेदन

प्रभु स्मार्ट फण्डले निष्कासित गरेको सेयरमा १.५५ गुणा बढीको आवेदन परेको छ । प्रभु स्मार्ट फण्डले निष्काशन गरेको कुल ८ करोड इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले ८ लाख इकाई सुरक्षित गरेका छन् । यसबाहेक ६ करोड ८० लाख सेयर सर्वसाधारणका लागि जारी गरेकामा […]