सानिमा जनरल इन्स्योरेन्सको नाफा ९६% वृद्धि, जगेडा कोष ६ करोड ३१ लाखबाट ११ करोड १८ लाख

काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

सम्बन्धित सामग्री