नयाँ दिल्ली । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का एकजना वरिष्ठ अधिकारीले पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेपछि भारत डरलाग्दो कूटनीतिक झमेलामा फसेको छ ।
दस दिनअघि नुपूर शर्माले एउटा टेलिभिजन बहस कार्यक्रममा पैगम्बरबारे दिएको अभिव्यक्तिका कारण भारतीय मुस्लिम समुदाय आक्रोशित बनेको छ । अर्कोतिर विश्वका एक दर्जन भन्दा मुस्लिम मुलुकले पनि शर्माको कडा आलोचना गरेका...