भरतपुर महानगरमा कम बेरुजु

महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा ६ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६ दशमलव ५७ प्रतिशत छ भने भरतपुरको ० दशमलव ५६ प्रतिशत छ । त्यस्तै वीरगञ्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौंको पाँच दशमलव ४० प्रतिशत र पोखराको पाँच दशमलव ३५ प्रतिशत र

सम्बन्धित सामग्री

कर्णालीमा बढ्दो बेरुजु घटाउन अभियान थालिने

कर्णालीमा बढ्दै गएको बेरुजुलाई घटाउने अभियानको थालनी गरिएको छ। कर्णालीमा बेरुजु बढ्दै गएकाले यसलाई कम गर्नका लागि लेखा समिति, नागरिक समाज र यसमा काम गर्ने संस्थाहरुको साझा प्रयासमा बेरुजु कम...

१९ पालिकामा एक प्रतिशत भन्दा कम बेरुजु

बागमती प्रदेशमा रहेका एक सय १९ पालिका सहितका सबै सरकारी संस्था, संस्थानको आर्थिक वर्ष २०७८/७९ को बेरुजु एक प्रतिशतभन्दा कम रहेको महालेखाका परीक्षकको ६०औं प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदनले बागमती प्रदेशका १९ पालिकामा एक प्रतिशतभन्दा कम बेरुजु देखएको छ । १३ जिल्ला रहेको बागमती प्रदेशमा एक प्रतिशतभन्दा कम बेरुजु रहेको जिल्लामा काठमाडौं, काभ्रे, चितवन, […]

म्याग्दीमा पालिकाको बेरुजु ४७ करोड ५० लाख

एक नगरपालिका र पाँच गाउँपालिकासहित ६ स्थानीय तह रहेको म्याग्दीमा आर्थिक वर्ष २०७८/०७९ मा ४७ करोड ५० लाख ३६ हजार रुपैयाँ बजेट बेरुजु देखिएको छ । महालेखापरीक्षक कार्यालयको ६०औँ वार्षिक प्रतिवेदनले जिल्लाको सो बेरुजु देखाएको हो । सबैभन्दा बढी बेरुजु मालिका गाउँपालिकामा र कम बेरुजु रघुगंगा गाउँपालिकामा देखिएको छ । प्रतिशतका हिसाबले बेनी नगरपालिकामा ८.५६ […]

बागलुङमा २० करोड ९७ लाख बेरुजु

बागलुङ : बागलुङका १० स्थानीय तहमा करिब २१ करोड रुपैयाँ बेरुजु देखिएको छ।महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ९७ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको हो।आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी बेरुजु काठेखोला गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम काठेखोला गाउँपालिकामा देखिएको छ। काठेखोला गाउँपालिकाको ३.५० प्रतिशत रकम बेरुजु रहेको छ। जुन कुल खर्च बजेट मध्येको ४ करोड १५ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको हो।बडिगाड गाउँपालिकाको १.२६ प्रतिशत

कञ्चनपुरका स्थानीय तहमा ३१ करोडभन्दा बढी बेरुजु

कञ्चनपुर : कञ्चनपुरका नौ स्थानीय तहमा आब २०७७।७८ मा रु. ३१ करोड १५ लाख १४ हजार बेरुजु रकम देखिएको छ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदन अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु भीमदत्त नगरपालिकामा आएको छ भने सबैभन्दा कम बेरुजु बेलडाँडी गाउँपालिकामा आएको छ। प्रतिवेदन अनुसार भीमदत्त नगरपालिकामा रु. १० करोड २४ लाख १० हजार(३.४ प्रतिशत) बेरुजु आएको छ।बेलडाँडी गाउँपालिकामा रु. ४८ लाख ८७ हजार(०.६१ प्रतिशत) बेरुजु देखिएको छ। यसैगरी बेरुजु बढी आउने पालिकामा कृष्णपुर न

काभ्रेको स्थानीय तहको बेरुजु ३१ करोड ४० लाख

काभ्रे : जिल्लाको स्थानीय तहमा ३१ करोडभन्दा बढी बेरुजु देखिएको छ। बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार काभ्रेका १३ स्थानीय तहको आर्थिक वर्ष २०७७।७८ मा ३१ करोड ४० लाख ७८ हजार बेरुजु देखिएको हो।महालेखापरीक्षाको प्रतिवेदनअनुसार काभ्रेको मण्डनदेउपुर नपाको सबैभन्दा धेरै र पनौती नपाको कम बेरुजु देखिएको छ। गाउँपालिकामध्येमा सबैभन्दा धेरै महाभारत र कम रोशी गाउँपालिकाको बेरुजु छ।महालेखाले मण्डनदेउपुर नपाको ४ करोड ७८ लाख १९ हजार अर्थात् २.७१ प्रतिशत रकम बेरुजु रह

भरतपुर महानगरमा कम बेरुजु

काठमाडौँ,३० असार । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा छ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७÷७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६दशमलव ५७ प्रतिशत छ भने भरतपुरको ०दशमलव ५६ प्रतिशत छ । त्यस्तै […]

भरतपुर महानगरमा ०.५६ प्रतिशत बेरुजु

चितवन– महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा छ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६.५७ प्रतिशत छ भने भरतपुरको ०.५६ प्रतिशत छ । त्यस्तै वीरगञ्जको ९.८० प्रतिशत, ललितपुरको […]

भरतपुर महानगरमा कम बेरुजु

चितवन । महालेखा परीक्षकको कार्यालयले हिजो (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा छ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६ दशमलव ५७ प्रतिशत छ भने भरतपुरको ०दशमलव ५६ प्रतिशत छ । […]

तीन महिनाको बेरुजु फस्र्योट २% भन्दा कम

चालू आर्थिक वर्षको पहिलो तीन महिना नाघ्दा पनि कुल बेरुजुको दुई प्रतिशत पनि फस्र्योट हुन सकेको छैन । आर्थिक वर्ष २०७६-०७७ सम्ममा देखिएको झण्डै चार खर्ब १९ अर्ब बराबरको बेरुजु रहेकोमा चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा आठ अर्ब रुपैयाँ बराबरसमेत फस्र्योट हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गर्दा आर्थिक वर्ष २०७६-०७७ […]