तीन महिनाको बेरुजु फस्र्योट २% भन्दा कम

चालू आर्थिक वर्षको पहिलो तीन महिना नाघ्दा पनि कुल बेरुजुको दुई प्रतिशत पनि फस्र्योट हुन सकेको छैन । आर्थिक वर्ष २०७६-०७७ सम्ममा देखिएको झण्डै चार खर्ब १९ अर्ब बराबरको बेरुजु रहेकोमा चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा आठ अर्ब रुपैयाँ बराबरसमेत फस्र्योट हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गर्दा आर्थिक वर्ष २०७६-०७७ […]

सम्बन्धित सामग्री

स्थानीय तहको बेरुजु घटाउन समिति

सरकारले स्थानीय तहमा भएको बेरुजु कम गर्न बेरुजु फस्र्योट समिति निर्माण गर्ने गरी संयन्त्र निर्माण गर्न लागेको छ । स्थानीय तहमा बेरुजु बढ्दै गएपछि सरकारले त्यसलाई कम गर्न बेरुजु फस्र्योट समिति निर्माण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ ।