कर्णालीमा बढ्दो बेरुजु घटाउन अभियान थालिने

कर्णालीमा बढ्दै गएको बेरुजुलाई घटाउने अभियानको थालनी गरिएको छ। कर्णालीमा बेरुजु बढ्दै गएकाले यसलाई कम गर्नका लागि लेखा समिति, नागरिक समाज र यसमा काम गर्ने संस्थाहरुको साझा प्रयासमा बेरुजु कम...

सम्बन्धित सामग्री

कर्णालीमा बढ्दो बेरुजु

सुर्खेत : प्रदेश सरकारले बेरुजु न्यूनीकरणमा चासो नदिँदा कर्णालीमा बेरुजु बढ्दै गएको छ। बेरुजु घटाउन सार्वजनिक लेखा समितिले दिएको निर्देशन पनि पालन हुन सकेको छैन।समितिको बैठकले प्रदेशले असुल उपर गर्नुपर्ने बेरुजु रकम ३६ करोड २१ लाख ८७ हजार ८७६ रुपैयाँ असार महिनाभित्रै असुल गर्न पत्राचार गरेको थियो।लेखा समितिका सभापति जीतबहादुर मल्लले अहिलेसम्म असुल उपर गरेको रेकर्ड कुनै पनि मन्त्रालयबाट नआएको बताए। सभापति मल्लले भने, ‘हामीले विभागीय मन्त्रालयमा पत्राचार गरेपछि सम्पूर्ण कार्यालयमा पुग्छ भन्न

लेखा परीक्षण गर्ने व्यवस्था मिलाउन सांसदहरुको माग

काठमाडौंः प्रतिनिधिसभाका सांसदहरुले अन्तरिम लेखा परीक्षण गर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्। मंगलबार सिंहदरबारमा बसेको संघीय संसद अर्थ समितिको बैठकमा ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको दफावर छलफलमा भाग लिँदै उनीहरुले बढ्दो बेरुजु घटाउन पनि अन्तरिक लेखा परीक्ष...