संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित सामग्री

संविधान परिमार्जनको मागसहित प्रभु शाहको प्रचण्डलाई समर्थन

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए ।  बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे बेल्दै उनले सो प्रस्तावको समर्थन गरे ।  उनले भने, ‘केही संविधान परिमार्जन गर्नुपर्छ । मैले हरेक पटक प्रधानमन्त्रीलाई भनेको छु । मेरो समर्थन छ ।’

दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावास सजाय दिनुपर्छ : वामदेव गौतम

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन्।राष्ट्रियसभाको आइतबारको बैठकमा उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने उनले बताए।उनले संविधानको भाषा उत्पीडन रही रहोस् भन्ने नभए पनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको दाबीसमेत गरे। सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यव

संविधान दिवसमा काठमाडौं रेस हुने

आठौं संविधान दिवसको अवसरमा काठमाडौंमा काठमाडौं रेस २०७९ हुने भएको छ । संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन, शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन भन्ने मुल नाराका साथ यहि असोज ३ गते नेपाल एथलेटिक्स संघ, सहित स्मृती स्पोर्टस् एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा र अखिल (क्रान्तिकारी, पवन कार्कीको नेतृत्वमा रहेको कमिटी) को आयोजनामा ५ कि.मि. दुरी गर्ने आयोजकका केन्द्रिय प्रवक्ता उपदेश यादवले जानकारी गराए । रेस त्रिपुरेश्वर, थापाथली, माइतीघर

सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौंः कर्ण

काठमाडौं, १ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बन्दीको रिहाइ, नागरिकताका लागि संविधान संशोधनलगायत माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “सरकारले बन्दी रिहाइ, नागरिकताका लागि संविधान संशोधन लगायत […]

महान्यायाधिवक्ताको कटाक्ष : निवेदकका वकिलले संविधान हेरेनन्, एफएम सुनेर बहसमा आए

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदकका कानुन व्यवसायीले संविधान नहेरी एफएम सुनेको भरमा बहस गर्न आएको आरोप लगाएका छन् ।संवैधानिक इजलासमा सोमबार बहस गर्दै बडालले संविधान हेर्न रिट निवेदक पक्षका कानुन व्यवसायीलाई सुझाव दिए । उनले भने, बिहानबेलुका एफएमले जे भन्छ, त्यसैको आधारमा बहस गर्न आएर हुँदैन, संविधान पनि हेर्नुपर्छ ।’संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गरेपछि जनता समाजवादी पार्टीले समर्थन गरेको हुनाले नै ओलीले

‘सरकारलाई माओवादीको समर्थन छैन’

काठमाडौं, बैशाख ८ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर प्रतिगमनविरुद्ध लागेका शक्तिहरू मिलेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्। पार्टी स्थायी कमिटीको मंगलबार बसेको बैठकपछि श्रेष्ठले नयाँ सरकार गठनबारे छिट्टै निर्णय गरिने बताए। ‘ओली नेतृत्वको प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र रक्षा गर्ने सरकार […]

ओली सरकारलाई हाम्रो समर्थन छैनः माओवादी

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको स्पष्ट पारेका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशमा चुनाव घोषणा हुने र चुनाव नहुने गरी संविधान र लोकतन्त्रमाथि खतरा पैदा हुने स्थिति नआओस् भन्नका लागि आफुहरुले सुविचारित ढङ्गले कदम चाल्ने पनि बताए । उनले भने, ‘यो सरकारलाई हाम्रो समर्थन छैन । यो सरकारलाई हामीले कसरी अहिले औपचारिक रुपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने मात्रै बाँकी छ । यो सरकारलाई विस्थ...

राष्ट्रिय जनमाेर्चाले गण्डकी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

कास्की – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओलीलाई साथ दिएका कारण आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा तीन सांसद रहेको जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र कसैले मुख्यमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरे...

अब आन्दोलन होइन नागरिकको समर्थन रोज्नुपर्छ : नेता नेम्वाङ

इलाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब आन्दोलन नभइ नागरिकको समर्थन रोज्नुपर्ने बताउनुभएको छ । गृह जिल्ला इलाममा बिहीवार आयोजित चुम्लुङ हीम समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘लोकतन्त्रमा छलफल हुन्छ, यसलाई अन्यथा मान्नु हुन्न । अहिले हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ?’  नेम्वाङले प्रश्न गर्नुभयो । साथै उहाँले चुनावको तयारी थाल्नुपर्ने सङ्केत गर्नुभयो ।  नेम्वाङले भन्नुभयो, ‘म आग्रह गर्छु, सबै र...

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डको समर्थन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो समर्थन रहने बताएका छन् । मंगलवार साँझ प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न सकिने बताए । अन्तर्वार्तामा उनले देउवालाई प्रधानमन्त्री बनाउन संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने शर्तमा समेत राखेका छन् । ‘शान्तिप्रक्रियाको पहिलो अपिल...