काठमाडौं, १ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बन्दीको रिहाइ, नागरिकताका लागि संविधान संशोधनलगायत माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “सरकारले बन्दी रिहाइ, नागरिकताका लागि संविधान संशोधन लगायत […]