झापामा कांग्रेसका सबै दाबेदारको नाम सिफारिस

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । पाँच निर्वाचन क्षेत्र भएको झापामा तीन निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि एक/एक जनाको मात्रै नाम सिफारिस भएको हो ।क्षेत्र नम्बर १ का लागि विश्वप्रकाश शर्मा, क्षेत्र नम्बर ३ मा कृष्णप्रसाद सिटौला र  क्षेत्र नम्बर ४ मा देउकुमार थेवेको मात्रै नाम सिफारिस भएको  कांग्रेसले जनाएको छ । क्षेत्र नम्बर १ मा सिफारिस हुने शर्मा पार्टीको महामन्त्री हुन् भने क्षेत्र नम्बर ३ मा सि

सम्बन्धित सामग्री

आफ्नो क्षेत्रबाट गगन थापाको नाम सिफारिस भएपछि अमरेशले अब के गर्लान् ?

सर्लाही क्षेत्र नम्बर ४ बाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरे । तर यस पटक उनलाई पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि सिफारिस नै गरेको छैन । बरु, सो क्षेत्रबाट कांग्रेसका महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ ।पार्टीभित्र देखिएको गुटबन्दीका कारण पछिल्लो समय अमरेशकुमार सिंह ओझेलमा परेका छन् भने उनीमाथि अनुशासनको कारबाहीका लागि सिफारिससमेत भएको छ । त्यसैले अमरेशकुमार सिंहको राजनीतिक भविष्य कांग्रेसमा सकिएकै हो त भन्नेखा

सर्लाही ४ बाट गगन थापाको एकल नाम सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए ।आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस ग

सर्लाही ४ बाट कांग्रेस महामन्त्री थापाको एकल नाम सिफारिस

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले […]

मकवानपुरमा प्रतिनिधिसभातर्फका २ क्षेत्रमा कांग्रेसका ४ जनाको नाम सिफारिस

आसन्न निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभातर्फका दुई निर्वाचनमा क्षेत्रमा उम्मेदवारीका लागि कांग्रेसले दुई–दुई जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मकवानपुरको आइतबार बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिनका लागि नाम सिफारिस गरेको हो ।बैठकले मकवानपुर क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ चुनाव लड्न ४ जनाको नाम सिफारिस गरेको छ । बैठकले नेपाली कांग्रेसकी सहमहामन्त्री एवम् पूर्व जलस्रोत राज्यमन्त्री महालक्

माेरङ क्षेत्र नम्बर ६ बाट कांग्रेसका चार जनाकाे नाम सिफारिस

मोरङ – आगामी प्रतिनिधि तथा प्रदेश सभाकाे निर्वाचनका लागि नेपाली कांग्रेस माेरङ क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालासहित ४ जनाको नाम सिफारिस भएकाे छ। क्षेत्र नम्बर ६ समितिका अनुसार डा. कोइराला, महिला नेतृ डा.डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम केन्द्रको प्रत्यक्षतर्फ सिफारिस भएको हो। विगत ४ वटा निर्वाचनमा सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका […]

सुर्खेत क्षेत्र नम्बर २ बाट ह्दयराम थानीको नाम सिफारिस

काठमाडौं : नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ह्दयराम थानीको नाम प्रतिनिधिसभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ। शुक्रवार साँझ बसको क्षेत्रीय समितिको बैठकले उक्त क्षेत्रबाट थानीसहित श्याम भारती, टिएन जोशी, निरन्जन केसी र कमलबहादुर खत्रीको नाम सिफारिस गरेको हो। समानुपातिक तर्फ भने शिवराज जोशी, जानकी सिंह,…

मोरङ २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेक...

दाङ-१ बाट कांग्रेसका चौधरीसहित ४ जनाको नाम सिफारिस

१६ भदौ, दाङ । नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरुमा केन्द्रीय सदस्यद्वय योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरे, अनुराग खड्का र प्रदीप थापा छन् । आज बसेको दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको बैठकले चार जनाको नाम सिफारिस गर्ने निर्णय […]

बाँके–३ बाट आरजु देउवाको नाम सिफारिस

नेपालगञ्ज – बाँके क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, आरजु देउवा राणालगायतको नाम सिफारिस भएको छ। क्षेत्रीय सभापति नक्की खाँका अनुसार, क्षेत्र नं. ३ बाट केन्द्रीय नेतासहित सबैलाई समेटेर उम्मेदवार सिफारिस गरिएको हो। प्रत्यक्षतर्फ बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मीनारायण शाह, नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरेको नाम […]