१६ भदौ, दाङ । नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरुमा केन्द्रीय सदस्यद्वय योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरे, अनुराग खड्का र प्रदीप थापा छन् । आज बसेको दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको बैठकले चार जनाको नाम सिफारिस गर्ने निर्णय […]