आसन्न निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभातर्फका दुई निर्वाचनमा क्षेत्रमा उम्मेदवारीका लागि कांग्रेसले दुई–दुई जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मकवानपुरको आइतबार बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिनका लागि नाम सिफारिस गरेको हो ।बैठकले मकवानपुर क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ चुनाव लड्न ४ जनाको नाम सिफारिस गरेको छ । बैठकले नेपाली कांग्रेसकी सहमहामन्त्री एवम् पूर्व जलस्रोत राज्यमन्त्री महालक्