काठमाडौं : नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ह्दयराम थानीको नाम प्रतिनिधिसभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ। शुक्रवार साँझ बसको क्षेत्रीय समितिको बैठकले उक्त क्षेत्रबाट थानीसहित श्याम भारती, टिएन जोशी, निरन्जन केसी र कमलबहादुर खत्रीको नाम सिफारिस गरेको हो।
समानुपातिक तर्फ भने शिवराज जोशी, जानकी सिंह,…