बाँके–३ बाट आरजु देउवाको नाम सिफारिस

नेपालगञ्ज – बाँके क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, आरजु देउवा राणालगायतको नाम सिफारिस भएको छ। क्षेत्रीय सभापति नक्की खाँका अनुसार, क्षेत्र नं. ३ बाट केन्द्रीय नेतासहित सबैलाई समेटेर उम्मेदवार सिफारिस गरिएको हो। प्रत्यक्षतर्फ बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मीनारायण शाह, नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरेको नाम […]

सम्बन्धित सामग्री

कांग्रेसमा आरजुको पकड : तीन प्रदेशका पाँच जिल्लाबाट प्रतिनिधिसभामा सिफारिस

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम प्रतिनिधिसभामा पाँच जिल्लाबाट सिफारिस भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली ५ र डडेल्धुरा, लुम्बिनी प्रदेशको बाँके ३ र बर्दिया २ तथा गण्डकी प्रदेशको बागलुङ २ बाट उनको नाम सिफारिस भएको हो । कांग्रेसमा धेरै जिल्लाबाट प्रतिनिधिसभाको लागि नाम सिफारिस हुनेमा आरजु परेकी छन् । डडेल्धुरा […]

बाँके–३ बाट चुनाव लड्न कांग्रेसका तीन शीर्ष नेताको नाम सिफारिस

आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ हुँदैछ। प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंर र केन्द्रिय सदस्य डा. आरजु राणा देउवाको नाम सम्भावित उम्मेदवारका रुपमा स...