बैतडी, ७ कात्तिक । पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका परिवारलाई किरिया खर्चबापत एकमुष्ट रु एक लाख २० हजार उपलब्ध गराएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने,“ मृतकको गाउँमै पुगेर […]