मृतकका परिवारलाई पाँच हजार किरिया खर्च

चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च वापत रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा रु २० लाख विनियोजन गरेको जानकारी दिए ।

सम्बन्धित सामग्री

पहिरोबाट मृतकका परिवारलाई किरिया खर्च वितरण

अछामका पहिरो पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय अछामले किरिया खर्च वितरण गरेको छ ।प्रशासनले आइतबार प्रतिपरिवार १ लाख रुपैयाँका दरले किरिया खर्च वितरण गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मृतकका परिवारहरूलाई कृया खर्च हस्तान्तरण गरेका थिए । उनले प्रदेशका आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारी र आफ्नो तर्फबाट पनि प्रतिपरिवार १० […]

हात्तीको आक्रमण : मृतकका परिवारलाई किरिया खर्च हस्तान्तरण

कञ्चनपुर : हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाका १८ वर्षीया मीना जोशीका परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले ५० हजार रूपैयाँ किरिया खर्चबापत दिएको छ। रकम आज उनका परिवारलाई हस्तान्तरण गरिएको छ।कोषले दिएको रकम आज कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले मृतकका बुवा कालुराम जोशीलाई हस्तान्तरण गरे। सोमबार साँझ मिनालाई घरनजिकै हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट सिकिस्त उनको घटनास्थलमै मृत्यु भएको थियो।शुक्लाफाँटा राष्ट्रि

बाघ आक्रमणका पीडित परिवारलाई राहत

यसअघि राप्ती सोनारी गाउँपालिकाले पनि बाघको आक्रमणबाट ज्यान गुमाएका लिला र चाँदनीको परिवारलाई किरिया खर्च उपलब्ध गराएको थियो।...

दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ।रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्यसहित चारजनाको मृत्यु र चारजना घाइते भएका थिए।प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराइने जानकारी दिए। मृतकका परिवारलाई किरिया खर्चका लागि पचास हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको उनले बताए।बेनीदेखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको

मृतकका परिवारलाई किरिया खर्च

बैतडी, ७ कात्तिक । पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका परिवारलाई किरिया खर्चबापत एकमुष्ट रु एक लाख २० हजार उपलब्ध गराएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने,“ मृतकको गाउँमै पुगेर […]

मृतकका परिवारलाई पाँच हजार किरिया खर्च

सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्युभएका परिवारलाई किरिया खर्च वापत पाँच हजार उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा २० लाख विनियोजन गरेको जानकारी दिए ।

मृतकका परिवारलाई पाँच हजार किरिया खर्च

सिन्धुपाल्चोक, ३० साउन: चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्युभएका परिवारलाई किरिया खर्च वापत रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा रु २० लाख विनियोजन गरेको […]

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च

कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च वापत रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताए । “कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनुभएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको छ”, उनले भने, “केही दिनभित्रै खर्च दिन शुरु गर्छौँ ।” कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा

ककनी गाउँपालिकाले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई २५ हजार किरिया खर्च दिइने

त्रिशूली । नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च वापत् २५ हजार र सङ्क्रमितलाई पाँच हजार उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च वापत रु।२५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । ककनी गापामा पछिल्लो […]

धुलिखेलले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्च दिने

धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप रु १५ हजार दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ । “महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ”, नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार कोरोना सङ्क्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र सङ्क्रमित परिवार