पहिरोबाट मृतकका परिवारलाई किरिया खर्च वितरण

अछामका पहिरो पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय अछामले किरिया खर्च वितरण गरेको छ ।प्रशासनले आइतबार प्रतिपरिवार १ लाख रुपैयाँका दरले किरिया खर्च वितरण गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मृतकका परिवारहरूलाई कृया खर्च हस्तान्तरण गरेका थिए । उनले प्रदेशका आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारी र आफ्नो तर्फबाट पनि प्रतिपरिवार १० […]

सम्बन्धित सामग्री

बाढी प्रभावितका लागि युवाले जुटाएको सहयोग हस्तान्तरण

बाग्लुङ - बाग्लुङको ढोरपाटनका बाढी प्रभावित परिवारलाई युवाले जुटाएको ११ लाख ४४ हजार सहयोग हस्तान्तरण गरिएको छ । नगदसहित ३५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरीसमेत वितरण गरिएको हो । बाढीमा परेर ज्यान गुमाएकाका परिवारलाई  १९ हजारका दरले किरिया खर्च र मृतकका परिवारलाई प्रतिमृत...