गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ । शनिबार रातभर भएका आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनामा सहमति जनाएको थियो । उक्त योजनामा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली […]
रिलायबल भेञ्चर क्यापिटल लिमिटेड र कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएका छन्। दुवै संस्थाले नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएका छन्। रिलायबल भेञ्चर क्यापिटलले ५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसा मूल्य निर्धारण गरेको छ। यसअनुसार बिक्रीमा […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेका छन् । उक्त पार्टीका महासचिव शंकर पोखरेलले आज शोक वक्तव्य जारी गर्दै दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टीका तर्फबाट उनले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरे । पर्वतारोहणको इतिहासमा कीर्तिमान कायम गर्दै आठ हजार मिटरभन्दा अग्ला […]