२० कात्तिक, काठमाडौं । कुनै बेला नेकपा (एमाले), अछामका नेता रहेका शेरबहादुर कुँवर अहिले पार्टी विभाजनका कारण चुनावी सहजतामा छन् । पार्टी फुटेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका उनी यो पटक अछाम–१ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् । एमालेले भीम रावललाई पाखा लगाउँदै पूर्व माओवादी झपट बोहोरालाई टिकट दिंदा चुनावी माहोल […]