टीभीएसको ‘अपाचे आरटीआर २०० ४भी’ सार्वजनिक

काठमाडौँ– जगदम्बा मोटर्स टीभीएसले ‘अपाचे आरटीआर २०० ४भी’ को बीएस-भीआई र फर्स्ट इन क्लास राइडिङ मोड्ससहितको नयाँ मोडल सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले बिहीबार द सोल्टी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘अपाचे आरटीआर २०० ४भी’ को फर्स्ट इन क्लास […]

सम्बन्धित सामग्री

टीभीएसको अपाचेको आरटीआर १६० सार्वजनिक

टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल सार्वजनिक गरेको छ । नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डीएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ ।

नेपाली बजारमा टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक, यस्ता छन् विशेषता

जगदम्बा मोटर्स प्रालिले टीभीएस मोटर कम्पनीद्वारा उत्पादित तथा बहुप्रतीक्षित नयाँ मोडलको मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपाली बजारमा

जगदम्बा मोटर्सले बीएस–भीआई मोडलको टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक गरेको छ । टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको मोटरसाइकल हो । कम्पनीका अनुसार यसमा तीन राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट)जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन्, जसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यस […]

टिभिएस अपाचे आरटीआर १६० फोर भी नेपालमा सार्वजनिक

जगदम्बा मोटर्सले बिएस–भिआई मोडलको टिभिएस अपाचे आरटिआर १६० फोर भी आर टीएफआई मोटर साइकल सार्वजनिक गरेको छ।...

टीभीएस अपाचेको नयाँ मोडल नेपालमा सार्वजनिक

टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले राजधानीमा आयोजित औपचारिक समारोह मार्फत नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो। नयाँ बाइकमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन् । साथै अन्य विभिन्न आकर्षक फिचरहरु पनि बाइकमा रहेका छन् ।

टिभिएस अपाचे आरटीआर २०० को नयाँ मोडल नेपाली बजारमा

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटीआर २०० फोर भीको फस्र्ट इन् क्लास राइडिङ्ग मोड्स आरटी एफआई, बीएस भीआई र एबीएस्सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ ।सो मोडलको मोटरसाइकल सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष, आर दिलीपले नयाँ मोडलको अपाचे नेपाल मोटरसाइकल प्रेमीका लागि आकर्षक […]

टिभिएसको बहु-प्रतीक्षित अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै

विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्याति प्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टि.भि.एस अपाचे आरटीआर २०० ४ भी को फर्स्ट इन क्लास राइडिङ्ग मोड्ससंगै बीएस भीआई इन्जिनसहितको नयाँ बहु-प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले बिहीवार दिउँसो एक कार्यक्रमका बीच नयाँ मोडल सार्वजनिक गर्न लागेको हो  । यस मोडलमा सडक र मौसम अनुसार राइडिङ्मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेनमो...

भोलीबाट टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा

काठमाडौं । टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा भित्र्याउने भएको छ ।कम्पनीले फर्स्ट इन् क्लास राइडिङ मोड्ससँगै बीएस–भीआई इन्जिन सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो। भोली अर्थात भदौ २४ गतेबाट नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।टीभीएस अपाचे आरटीआर २०० ४भीमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीले जनाएको छ। यसको सिस्टममा स्पोर्ट

टीभीएस अपाचे आरटीआर २०० फोरभी सार्वजनिक हुँदै

काठमाडौं (अस) । नेपालमा टीभीएस अपाचे आरटीआर २०० फोरभीको बीएस–भीआई र फस्र्ट इन क्लास राइडिङ मोडसँगै बीएस भीवानसहितको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरिने भएको छ । नेपालमा टीभीएस टुह्वीलर एवं थ्रीह्वीलरको आधिकारिक बिक्रेता शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले यो मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।   कम्पनीले टीभीएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेजलगायत विभिन्न डिजिटल माध्यमबाट मोटरसाइकल सार्वजनिक गर्नेछ । टीभीएस अपाचे आरटीआर २०० फोरभीमा यसमा सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने आधुनिक सुविधा जडान गरिएको छ । बाइकको सिस्टममा स्पोर्ट, अर्बान र रेनमोड गरी तीन वटा मोड राखिएका छन् । यो मोटरसाइकलमा आरटीएफआई टेक्नोलोजीयुक्त बीएस भीआई कम्प्लायन्ट इन्जिन रहेको छ । अटोमोबाइल क्षेत्रमा आरटी एफआई टेक्नोलोजीलाई उत्कृष्ट मानिने गरेको कम्पनीले बताएको छ । बीएस भीआई कम्प्लायन्ट इन्जिनसहितको अपाचे आरटी आर नेपालीको रोजाइमा पर्ने विश्वास कम्पनीको छ । यो मोटरसाइकलमा पहिलो पटक फस्ट इन सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिबर जडान गरिएको छ भने यसको पूरै ग्राफिक रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।