जगदम्बा मोटर्सले बीएस–भीआई मोडलको टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक गरेको छ । टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको मोटरसाइकल हो । कम्पनीका अनुसार यसमा तीन राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट)जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन्, जसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यस […]