बजारमा आयो टिभीएसको नयाँ मोडलको आरटीआर १६० २भी मोटरसाइकल, के–के छन् विशेषता ? [फोटोफिचर]

टिभीएस मोटर कम्पनीले नेपाली बजारमा ‘आरटीआर १६० २भी’ को नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।  सोमवार टिभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ मोडलको सो मोटरसाइकल सार्वजनिक गरेको हो । नयाँ मोडलको यस मोटरसाइकलको मूल्य २ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।  कार्यक्रममा कमेडी च्याम्पियनका टप ६ प्रतिस्पर्धीहरूको सहभागीता रहेको थियो ।  जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल, डेपुटी जनरल म्यानेजर विक्रम शर्मा पौडेल र कमेडी च्याम्पियन्सका&nb...