टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल सार्वजनिक गरेको छ । नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डीएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ ।
जगदम्बा मोटर्सले बीएस–भीआई मोडलको टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक गरेको छ । टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको मोटरसाइकल हो । कम्पनीका अनुसार यसमा तीन राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट)जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन्, जसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यस […]
टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले राजधानीमा आयोजित औपचारिक समारोह मार्फत नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो। नयाँ बाइकमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन् । साथै अन्य विभिन्न आकर्षक फिचरहरु पनि बाइकमा रहेका छन् ।
टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटीआर २०० फोर भीको फस्र्ट इन् क्लास राइडिङ्ग मोड्स आरटी एफआई, बीएस भीआई र एबीएस्सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ ।सो मोडलको मोटरसाइकल सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष, आर दिलीपले नयाँ मोडलको अपाचे नेपाल मोटरसाइकल प्रेमीका लागि आकर्षक […]
काठमाडौँ– जगदम्बा मोटर्स टीभीएसले ‘अपाचे आरटीआर २०० ४भी’ को बीएस-भीआई र फर्स्ट इन क्लास राइडिङ मोड्ससहितको नयाँ मोडल सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले बिहीबार द सोल्टी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘अपाचे आरटीआर २०० ४भी’ को फर्स्ट इन क्लास […]
विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्याति प्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टि.भि.एस अपाचे आरटीआर २०० ४ भी को फर्स्ट इन क्लास राइडिङ्ग मोड्ससंगै बीएस भीआई इन्जिनसहितको नयाँ बहु-प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले बिहीवार दिउँसो एक कार्यक्रमका बीच नयाँ मोडल सार्वजनिक गर्न लागेको हो ।
यस मोडलमा सडक र मौसम अनुसार राइडिङ्मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ ।
यसको सिस्टममा स्पोर्ट, अर्बान र रेनमो...
काठमाडौं । टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा भित्र्याउने भएको छ ।कम्पनीले फर्स्ट इन् क्लास राइडिङ मोड्ससँगै बीएस–भीआई इन्जिन सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो। भोली अर्थात भदौ २४ गतेबाट नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।टीभीएस अपाचे आरटीआर २०० ४भीमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीले जनाएको छ। यसको सिस्टममा स्पोर्ट
काठमाडौं (अस) । नेपालमा टीभीएस अपाचे आरटीआर २०० फोरभीको बीएस–भीआई र फस्र्ट इन क्लास राइडिङ मोडसँगै बीएस भीवानसहितको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरिने भएको छ । नेपालमा टीभीएस टुह्वीलर एवं थ्रीह्वीलरको आधिकारिक बिक्रेता शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले यो मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले टीभीएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेजलगायत विभिन्न डिजिटल माध्यमबाट मोटरसाइकल सार्वजनिक गर्नेछ ।
टीभीएस अपाचे आरटीआर २०० फोरभीमा यसमा सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने आधुनिक सुविधा जडान गरिएको छ । बाइकको सिस्टममा स्पोर्ट, अर्बान र रेनमोड गरी तीन वटा मोड राखिएका छन् ।
यो मोटरसाइकलमा आरटीएफआई टेक्नोलोजीयुक्त बीएस भीआई कम्प्लायन्ट इन्जिन रहेको छ ।
अटोमोबाइल क्षेत्रमा आरटी एफआई टेक्नोलोजीलाई उत्कृष्ट मानिने गरेको कम्पनीले बताएको छ । बीएस भीआई कम्प्लायन्ट इन्जिनसहितको अपाचे आरटी आर नेपालीको रोजाइमा पर्ने विश्वास कम्पनीको छ ।
यो मोटरसाइकलमा पहिलो पटक फस्ट इन सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिबर जडान गरिएको छ भने यसको पूरै ग्राफिक रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।