टिभिएसको बहु-प्रतीक्षित अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै

विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्याति प्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टि.भि.एस अपाचे आरटीआर २०० ४ भी को फर्स्ट इन क्लास राइडिङ्ग मोड्ससंगै बीएस भीआई इन्जिनसहितको नयाँ बहु-प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले बिहीवार दिउँसो एक कार्यक्रमका बीच नयाँ मोडल सार्वजनिक गर्न लागेको हो  । यस मोडलमा सडक र मौसम अनुसार राइडिङ्मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेनमो...

सम्बन्धित सामग्री

अपाचे १६० को नयाँ भर्सन नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० टु भीको नयाँ एडिशन सार्वजनिक भएकाे छ । टीभीएसको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले परिर्माजन सहितको नयाँ मोडल सार्वजनिक गरेको हो । कम्पनीले आरटीआर १६० टू भीमा स्मार्ट कनेक्ट फिचर सहित सामान्य परिमार्जन गरेर ल्याएको हो । नयाँ अपाचे आरटीआर १६० टू भीमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ […]

छिट्टै बिक्री सुरु हुँदै टीभीएसको नयाँ मोडल, मूल्य आक्रमक हुने

काठमाडौं । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सको छिट्टै नयाँ मोटरसाइकल बिक्री सुरु गर्ने भएको छ । कम्पनीले नेपालमा बहुप्रतिक्षित रोनीन क्रुजर मोडलको बिक्री सुरु गर्ने तयारी थालेको हो । केही दिन अघिमात्रै अपाचे आरटीआर १६० फोर भीको स्पेशल एडिशन सार्वजनिक गरेको कम्पनीले पहिलो क्रुजर मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो । […]

टीभीएसको तीन नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । टीभीएसले तीन नयाँ मोडलका दुई पाँग्रे सवारीसधान नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक इलेक्ट्रीक स्कुटरसहित दुई मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले टीभीएस आइक्यूव, आरटीआर १६० फोर भी स्पेशल एडिशन र रोनीन सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले पहिलो चरणमा […]

टीभीएसको ३ राइड मोड भएको अपाच्चे आरटीआर १६० ४भी नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं। जगदम्बा मोटर्सले टीभीएसको ३ वटा राइड मोड उपलब्ध भएको अपाच्चे आरटीआर १६० ४भीको नयाँ मोडल नेपाली बजारमा ल्याएको

टीभीएस अपाचेको नयाँ मोडल नेपालमा सार्वजनिक

टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले राजधानीमा आयोजित औपचारिक समारोह मार्फत नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो। नयाँ बाइकमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन् । साथै अन्य विभिन्न आकर्षक फिचरहरु पनि बाइकमा रहेका छन् ।

टिभिएस अपाचे आरटीआर २०० को नयाँ मोडल नेपाली बजारमा

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटीआर २०० फोर भीको फस्र्ट इन् क्लास राइडिङ्ग मोड्स आरटी एफआई, बीएस भीआई र एबीएस्सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ ।सो मोडलको मोटरसाइकल सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष, आर दिलीपले नयाँ मोडलको अपाचे नेपाल मोटरसाइकल प्रेमीका लागि आकर्षक […]

भोलीबाट टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा

काठमाडौं । टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा भित्र्याउने भएको छ ।कम्पनीले फर्स्ट इन् क्लास राइडिङ मोड्ससँगै बीएस–भीआई इन्जिन सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो। भोली अर्थात भदौ २४ गतेबाट नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।टीभीएस अपाचे आरटीआर २०० ४भीमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीले जनाएको छ। यसको सिस्टममा स्पोर्ट

टीभीएस अपाचे आरटीआर २०० फोरभी सार्वजनिक हुँदै

काठमाडौं (अस) । नेपालमा टीभीएस अपाचे आरटीआर २०० फोरभीको बीएस–भीआई र फस्र्ट इन क्लास राइडिङ मोडसँगै बीएस भीवानसहितको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरिने भएको छ । नेपालमा टीभीएस टुह्वीलर एवं थ्रीह्वीलरको आधिकारिक बिक्रेता शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले यो मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।   कम्पनीले टीभीएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेजलगायत विभिन्न डिजिटल माध्यमबाट मोटरसाइकल सार्वजनिक गर्नेछ । टीभीएस अपाचे आरटीआर २०० फोरभीमा यसमा सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने आधुनिक सुविधा जडान गरिएको छ । बाइकको सिस्टममा स्पोर्ट, अर्बान र रेनमोड गरी तीन वटा मोड राखिएका छन् । यो मोटरसाइकलमा आरटीएफआई टेक्नोलोजीयुक्त बीएस भीआई कम्प्लायन्ट इन्जिन रहेको छ । अटोमोबाइल क्षेत्रमा आरटी एफआई टेक्नोलोजीलाई उत्कृष्ट मानिने गरेको कम्पनीले बताएको छ । बीएस भीआई कम्प्लायन्ट इन्जिनसहितको अपाचे आरटी आर नेपालीको रोजाइमा पर्ने विश्वास कम्पनीको छ । यो मोटरसाइकलमा पहिलो पटक फस्ट इन सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिबर जडान गरिएको छ भने यसको पूरै ग्राफिक रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।

टीभीएस अपाचे आरटीआर१६० २भि रेस एडिसन बजारमा

टीभीएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर र थ्री–ह्वीलरको ख्यातिप्राप्तनिर्माताकम्पनीले आफ्नो लोकप्रियविश्वकै उत्कृष्ट मोडल टीभीएस अपाचे आरटीआर १६० टू भि रेस एडिसनलाई नेशनल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा) अटो शो २०१९ को दौरान नेपालमा सार्वजनिक गरेको छ ।