भारतलाई बिजुली बेचेर प्राधिकरणले कमायो साढे तीन अर्ब

नेपालले दुई महिनाबीच भारतलाई बिजुली निर्यात गरेबापत् साढे तीन अर्ब रुपैयाँ आर्जन गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ट्विटरमार्फत् यो जानकारी दिएका हुन्। नेपालले १९ जेठदेखि भारतमा...

सम्बन्धित सामग्री

सुरुङ दुर्घटना र टिस्टाको सन्देश

बिजुली बेचेर देश धनी हुने स्वार्थको रोटी बेचिरहँदा हिमाल, पर्वतमा जलवायु परिवर्तनले पार्न सक्ने अपार क्षति, पर्यावरण र जैविक विविधताको विनाशको अध्ययन अहिलेको ठूलो आवश्यकता हो।...

चार महिनामा ७ अर्ब २० करोड रुपैयाँको बिजुली निर्यात

नेपाल विद्युत प्राधिकरणले चार महिनामा मात्रै भारतलाई बिजुली बेचेर सात अर्ब २० करोड रुपैयाँ कमाइ गरेको छ । गत जेठदेखि भारतमा बिजुली निर्यात गर्न थालेको प्राधिकरणले गत भदौमा दुई अर्ब ४२ करोड बराबर कमाई गरेको छ । देशभित्र खपत गरी बढी भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् प्राधिकरणले भदौमा निर्यात गरेको हो …

साउनमा भारतमा बिजुली बेचेर कमायो प्राधिकरणले रु दुई अर्ब

काठमाडौँ,५ भदौ । आर्थिक वर्ष २०७८÷७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । वर्षायाममा भारतमा बढी बिजुलीको माग हुने भएकाले प्राधिकरणले आवश्यकताका आधारमा बिजुली निर्यात गरिरहेको छ । यस्तै प्राधिकरणले थप एक सय […]

भारतमा बिजुली बेचेर यो वर्ष १६ अर्ब कमाउँछौँ : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतलाई बिजुली बेचेर १६ अर्ब रुपैयाँ आम्दानी गर्ने बताएका छन् । आज (आइतबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक घिसिङले हाल भारतबाट बिजुलीमा राम्रो मूल्य पाइरहेको बताए । उनले भने ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले कमाइरहेको […]

उत्पादन भए भारतलाई बिजुली बेचेर धनी हुन सकिने रहेछ

दशकौं अघिदेखि नेपालका नेताहरुले भारतलाई बिजुली बेचेर मुलुक समृद्ध बनाउने सपना बाँड्दै आएका भए पनि त्यो सपना अहिले आएर विस्तारै साकार भएको छ । पछिल्लो समय नेपालले भारतमा सीमित मात्रामा विजुली निर्यात गर्न थालेको छ । विगत २८ दिनमा मात्र विद्युत निर्यातबाट मुलुकले पौने दुई अर्ब रुपैयाँ कमाएको छ । यो तथ्यांकलाई हेर्दा पर्याप्त मात्रामा …

भारतमा बिजुली बेचेर एक महिनामा १ अर्ब ७२ करोड आम्दानी

१७ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो एक महिना (२ जुन–३० जुन )मा भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेचेर १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको  छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठदेखि आईईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको […]

नेपाल बिजुली बेचेर धनी बन्ने कुरा वाहियात हो : राम कार्की

नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेपालले बिजुली बेच्नै नसक्ने ठोकुवा गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता कार्कीले नेपालले बिजुली बेचेर धनी बन्ने भन्ने कुराजस्तो वाहियात कुरा केही नभएको बताए । ‘नेपालले आफ्नै मुलुकभित्र विजुली पुर्याउन सकेको छैन । घर–घर चुलो चुलोमा बिजुली पुर्याउन सकेको छैन । यस्तो अवस्थामा कसरी बेच्ने ? प्रतिप्रश्न गर्दै नेता कार्कीले भने बरु स्वदेशी खपत बढाउँ । डाँडा डाँडामा विद्युतीय रोपवेको सञ्चालन ग

बिजुली बेचेर व्यापार घाटा कम हुँदैन - अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले बिजुली बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । आज बुधवार  नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बिजुली बेचेर व्यापार घाटा कम नहुने बताउनुभएको हो ।अर्थमन्त्री शर्माले बिजुली खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्‍टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले बिजुली महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । अहिले बिजुली बिक्री गर्नुपर्ने भन्दै प्राधि...

‘बिजुली बेचेर व्यापार घाटा कम हुँदैन’ : अर्थमन्त्री

अर्थमन्त्री  जनार्दन शर्मा ‘प्रभाकर’ ले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले बुधबार आयोजना गरेको नवउत्थान सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने धारणा राखेका हुन् ।उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृजना गरेरमात्र व्यापार घाटा कम गर्न सकिने बताए । मन्त्री शर्माले उत्पादन गर्ने उद्योगहरूलाई विद्युत महसुल घटाएर उपलब्ध गराउनुपर्ने धारणा