दशकौं अघिदेखि नेपालका नेताहरुले भारतलाई बिजुली बेचेर मुलुक समृद्ध बनाउने सपना बाँड्दै आएका भए पनि त्यो सपना अहिले आएर विस्तारै साकार भएको छ । पछिल्लो समय नेपालले भारतमा सीमित मात्रामा विजुली निर्यात गर्न थालेको छ । विगत २८ दिनमा मात्र विद्युत निर्यातबाट मुलुकले पौने दुई अर्ब रुपैयाँ कमाएको छ । यो तथ्यांकलाई हेर्दा पर्याप्त मात्रामा …