नेपाल विद्युत प्राधिकरणले चार महिनामा मात्रै भारतलाई बिजुली बेचेर सात अर्ब २० करोड रुपैयाँ कमाइ गरेको छ । गत जेठदेखि भारतमा बिजुली निर्यात गर्न थालेको प्राधिकरणले गत भदौमा दुई अर्ब ४२ करोड बराबर कमाई गरेको छ । देशभित्र खपत गरी बढी भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् प्राधिकरणले भदौमा निर्यात गरेको हो …