काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिजुली बेचेर देशलाई दश वर्षमा धनी बनाउने कांग्रेसको सपना रहेको बताउनुभयो । बिहीबार काठमाण्डौमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गर्नुभयो ।
काठमाण्डौको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई विस्थापित गरेर विद्युतीय गाडी विस्तार गरिने पनि उहाँको भनाई छ । यस्तै उहाँले युवाला...